• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

क्षत्रशक्तिको स्थापना दिवसमा सरसफाई

Lekhnath Khabar by Lekhnath Khabar
February 2, 2021
in समाचार, स्थानीय
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२० माघ ।

पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको क्षत्रशत्ति बचत तथा ऋण सहकारी सस्थाको ११ औं स्थापना दिवसको अवसर पारेर सस्थाको वरिपरि सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सहकारीले आत्मसाथ गर्नु पर्ने सात शिध्यान्त अन्तरगतको सामाजिक उत्तरदाईत्वलाई मनन गर्दै सहकारीले मंगलवार तालचोक वरपर सरसफाई सहित जनचेतना मुलक शन्देस दिएको सस्थाका ब्यवस्थापक सरोज कुवँरले जानकारी दिएका छन् ।

सस्थाका कार्यसमिति तथा विभिन्न उप समिति,सेयर सदस्य र कर्मचारीहरुको उपस्थितीमा भएको सरसफाई कार्यक्रममा सस्थाका अध्यक्ष प्रेम बहादुर थापा र निवर्तमान अध्यक्ष ईन्द्र बहादुर थापाले सस्थाले गरेको प्रगति विवरण र सहकारी अभियानका बारेमा जानकारी गराएका थिए । यसैगरि साझा कार्यलय परिसरमा दिप प्रज्जवलन समेत गरेको बताईएको छ ।

Previous Post

लेखनाथमा आलुको उन्नत जात विकास गरिदैं

Next Post

नेपाललोकतान्त्रिक खेलकुद संघको संयोजकघोषणा पोखरामा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
नेपाललोकतान्त्रिक खेलकुद संघको संयोजकघोषणा पोखरामा

नेपाललोकतान्त्रिक खेलकुद संघको संयोजकघोषणा पोखरामा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?