• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेपाललोकतान्त्रिक खेलकुद संघको संयोजकघोषणा पोखरामा

Lekhnath Khabar by Lekhnath Khabar
February 3, 2021
in समाचार
0
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

नेपाललोकतान्त्रिक खेलकुद संघको प्रदेश तथाजिल्ला संयोजकहरुको घोषणा पोखरामाभएको छ ।
बुधबारसंघ केन्द्रियपदाधिकारी, ७प्रदेश र ७७ वटै जिल्ला संयोजकहरुको पूर्व सञ्चारमन्त्री, नेपालीकांग्रेसका केन्द्रिय सदस्यतथा खेलकुदविभागप्रमुखमोहनबहादुर बस्नेतले समर्थन गरको हो । संघका केन्द्रियअध्यक्ष्य देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नाममा बस्नेतले समर्थन जनाएको हो ।
संघको केन्द्रियकार्य समितिको उपाध्यक्षमाविजेन्द्र हमाल(नेपालगञ्ज), महासचिव सुवोध प्रधान(चितवन), सचिवविरबहादुर खड्का(सिन्धुपाल्चोक), बखतबहादुर शाही(हुम्ला), मनिषजोशी(काठमण्डौं) र कोषाध्यक्षदशरथ रिमाललाई मनोनित गरको छ ।
सदस्यहरुमादानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकरामपौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), बीरबहादुर खड्का (सिन्धुपाल्चोक), रविमहर्जन (ललितपुर), पञ्चबहादुर तामाङ ‘विजय’ (काठमाडौं), बच्चनकार्की, पंकज पाण्डे (बारा), जयगोपालश्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा), अमर पुन (रुपन्देही), मिनबहादुर घले (नवलपुर), राजीव बस्नेत (काठमाडौं), मनरामशाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमानश्रेष्ठ (सुनसरी), शेरजंग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपालकार्की (रौतहट), सरोज सिं (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ)लाई मनोनित गरेको छ ।
संघले बुधबार ७प्रदेशका संयोजकपनि घोषणा गरको छ । प्रदेश १ बसन्तराजअर्याल, प्रदेशमा २ मा बैजनाथयादव, बाग्मतीमादिपक गुरुङ, गण्डकीमा हरिश्वर पोखरेल, लुम्बिनीमा नरेन्द्र थापा, कर्णालीमा हरीबहादुर विष्ट र सुदुपश्चिममाश्याम विष्टलाई मनोनितगरिएको छ ।
कार्यक्रममाबोल्दै लोकतान्त्रिक खेलकुद संघका विभागप्रमुखतथापूर्व सञ्चारमन्त्रीमोहनबहादुर बस्नेतले निस्क्रिय रहेको नेपाललोकतान्त्रिक खेलकुद संघ अबजाग्ने बताएका छन् । ‘केहीप्राविधिककारणले निस्क्रिय रहेको संघ अब जाग्छ,’ उनले भने, ‘संघले अबप्रदेश र जिल्लातहमाकार्यक्रम अगाडि बढाउने छ ।’ नेपालीकांग्रेसका केन्द्रिय समिति समेत रहेका बस्नेतले द्रुतगतिमा खेल गतिविधी अगाडि बढाउँदै युवालाई आरामगर्ने समेत फुर्सद नदिने बताएका छन् । युवाहरुलाई कांग्रेसले समेट्न नसकेको आरोप रहेको उनको भनाई थियो । यो आरोपलाई चिर्न संघले युवालाई खेलको क्षेत्रबाट समेट्ने उनले बताए । वडा वडामा प्रशिक्षक पठाएर हजारौंप्रशिक्षकलाई रोजगार दिने आफूहरुको योजना रहेको उनले सुनाए । संघलाई भातृ संस्थाको रुपमाअगाडि बढाएर घोषणा भएको समितिको पूर्ण समर्थन जनाउँदै हरेक कार्यक्रममा अघिपछि भएर हिड्ने उनको भनाई छ ।
एक फरक प्रसंगमाउनले कम्यूनिष्ट सरकारले खेल क्षेत्रमा भ्रष्टचार गरेको आरोप लगाए । हरेक क्षेत्रमाभ्रष्टचार गरेको कम्यूनिष्ट सरकारले खेलकुद क्षेत्रलाई पनिनछोडेको उनको भनाई छ । ‘कुनै पनि सहयोग दिन सरकारको अनुमती लिनुपर्छ,’ उनले भने, ‘यो सरकारले स्वीकृतिबिना सहयोग लिनपाउने नियमबनाएको छ ।’
संयोजक घोषणा भईसकेपछि उनिहरुले नै पालिका र वडा संयोजक घोषणा गर्ने अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । खेलकुद क्षेत्रमाभएको विकृतिविसंगति हटाउनका लागिलोकतन्त्र प्रेमी खेलाडी हरुलाई समेट्दै २०७१ सालमालोकतान्त्रिक खेलकुद संघको स्थापनाभएको थियो । संघले स्थापनभएदेखि नै खेलकुद क्षेत्रको विकाशमाउल्लेखनियभूमिका खेल्दै आएको उनको भनाई थियो ।
कार्यक्रममानेपालीकांग्रेस कास्कीका सभापतीकृष्ण के.सी, कांग्रेसका नेताशुक्रराजशर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, खेलकुदविभागमहासचिवमिमकिशोर महर्जन, गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, क्षेत्रिय सभापतीमधु बास्तोला र नेपाल तरुण दलकास्कीकाअध्यक्षमनोज गुरुङ लगायतले बोलेकाथिए ।
संघका केन्द्रियअध्यक्ष्य देवेन्द्रकुमार शेरचनको अध्यक्षमाभएको कार्यक्रममादिपक गुरुङले स्वागत र पूर्व सांसद शारदा पौडेलले धन्यवादमन्तब्य राखेकीथिईन् । कार्यक्रमको सञ्चालनमहासचिव सुवोध प्रधानले गरेकाथिए ।

Previous Post

क्षत्रशक्तिको स्थापना दिवसमा सरसफाई

Next Post

तनहुँको विद्यालयमा नेलम्बोद्वारा सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
तनहुँको विद्यालयमा नेलम्बोद्वारा सहयोग

तनहुँको विद्यालयमा नेलम्बोद्वारा सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?