• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home स्थानीय

संक्रामक तथा सरुवा रोग अस्पतालमा कोरोना विरुद्धको खोप कार्यक्रम सुरु

Lekhnath Khabar by Lekhnath Khabar
January 30, 2021
in स्थानीय
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter


सचिन रानाभाट
लेखनाथ १४, माघ
गण्डकी प्रदेश सरकारले संचालनमा ल्याएको संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथ वाट कोभिड —१९ विरुद्दको खोप कार्यक्रम शुरु भएको छ ।
सरकारले देशव्यापी रुपमा बुधबार देखी शुरु गरेको भ्याक्सीन कार्यक्रम सामाजिक विकास मन्त्री माननीय नरदेवी पुन ज्यू को प्रमुख आतिथ्यतामा संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि खोप कार्यक्रम सुरु भएको हो।
सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलगायत कोभिड-१९ महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिएकाहरुलाई लगाउने निर्णय गरेपछि संक्रामक तथा सरुवा रोग अस्पतालमा पहिलो खोप अस्पतालका निर्देशक डा. बिकाश गौचनलाई लगाईएको छ।


पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप दिइनेछ।
उक्त खोप कार्यक्रममा पोखरा महानगरपालिका कार्यालयका स्वास्थ्यकर्मीहरु, निजी क्षेत्रका स्वास्थ्यकर्मीहरु, मादी र रुपा गाँउपालिकाका स्वास्थ्यकर्मीहरु समेत गरि जम्मा १२१९ जनालाई खोप सेवा दिने लक्ष्य राखिएको छ । बुधबार मात्रै १४४ जना लाई खोप लगाईएको अस्पतालका सुचना अधिकारी केदारनाथ लामिछानेले जानकारी दिएका छन् ।

कोरोना खोप प्रत्येक व्यक्तिलाई दुई डोज दिइने र पहिलो मात्रा लिएको एक महिनापछि अर्को मात्रा दिइने जनाइएको छ । गण्डकीमा पहिलो चरणमा ३९ हजार १३९ मात्रा खोप प्राप्त भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

 

Previous Post

बालबालिकालाई उद्यान बनाइदिदै भानु नगरपालिका

Next Post

ओली सडकमा पनि एकतिहाई मात्र हो : प्रचण्ड

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
ओली सडकमा पनि एकतिहाई मात्र हो : प्रचण्ड

ओली सडकमा पनि एकतिहाई मात्र हो : प्रचण्ड

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?