• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

देवघाटका विपन्न परिवारलाई न्यानो कम्बल सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
January 4, 2021
in समाचार, समाज
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

दमौली ।  तनहुँको देवघाट गाउँपालिकाका विपन्न परिवारलाई नेपाल प्रहरी श्रीमती संघ पोखराले न्यानो कपडा प्रदान गरेको छ । गाउँपालिकाको वडा न १ बसेनीटारका एक परिवारलाई संघले न्यानो कम्मल र खाद्यान्न वितरण गरेको हो ।

कोरोना भाईरसका कारण आफ्नो दैनीकी गुमाएका र जिविकोपार्जनमा समस्या भएका एवं जाडोलाई मध्यनजर गर्दै उक्त स्थानका नागरिकहरुको जनजीवनमा केहि मात्रामा भएपनी सहजता प्रदान गर्ने उदेश्यले सहयोग गरेको संघले जनाएको छ ।

स्थानीय ज्येष्ठ नागरिक खड्क बहादुर भुजेललाई कम्मल, चामल, दाल र चिउरा हस्तान्तरण गरिएको ं संघका अध्यक्ष सरस्वती अर्यालले बताइन् ।

देवघाट गाउँपालिकाको तथ्याङ्क अनुसार ९५ प्रतिशत जनजाती र आर्थिक स्थिती कमजोर भएका नागरिकहरुको बसोबास रहेको उक्त बसेनिटार गाउँमा संघद्धारा १०० घर परिवारलाई न्यानो कम्मल तथा चामल, दाल र चिउरा समेत वितरण गरिएको छ ।

राहत वितरण पश्चात कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष अर्यालले संघद्वारा गरिएको राहत वितरणबाट लाभान्वीत हुने नागरिकका सबै समस्याहरु समाधान गर्न नसकिएता पनि यसबाट केहि हदसम्म उनीहरुको जनजीवनमा सहजता प्रदान गर्न संघले प्रयास गरेको बताइन् ।

साथै शान्त र समुन्नत समाजको अभिलाषा राख्ने सबै सरोकारवाला संघ सस्थाहरुलाई उक्त गाउँमा सहयोगका कार्यक्रमहरु ल्याई उनीहरुको जनजीवनमा केहि मात्रमा भएपनी सहजता प्रदान गर्न अनुरोध समेत गरिन् ।

कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले नेपाल प्रहरी श्रीमती संघ पोखराको उक्त परोपकारी कार्यप्रति आभार प्रकट गर्नुभयो साथै राहत वितरणबाट बढ्दो चिसोका कारण बालबालिका तथा बृद्धबृद्धाहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत सम्भव भए यस्तै सहयोगको अपेक्षा समेत गरे ।

उक्त राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय जनप्रतिनिधिहरु, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्र देवघाट तनहुँका अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

संघीयताको अभ्यास भईरहेको छ : मन्त्री चुमान

Next Post

तनहुँमा चुलियो नेकपा भित्रको विवाद

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
तनहुँमा चुलियो नेकपा भित्रको विवाद

तनहुँमा चुलियो नेकपा भित्रको विवाद

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?