• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

गण्डकी प्रदेश स्तरीय युवा संञ्जालको गठन

Lekhnath Khabar by Lekhnath Khabar
January 2, 2021
in समाचार
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/दुलेगौडा । राष्ट्रिय युवा संजाल केन्द्रिय कमिटीको सहजीकरणमा गण्डकी प्रदेश स्तरीय युवा संञ्जाल गठन भएको छ । गण्डकी प्रदेशको ११ वटा जिल्ला मध्य ९ वटा जिल्लाका युवा प्रतिनिधिहरुको उपस्थितीमा संञ्जालको गठन भएको गण्डकी प्रदेश स्तरीय युवा संञ्जालकी कोषध्यक्ष एवम् तनहुँ जिल्ला प्रतिनिधी स्मृति अधिकारीले बताईन् ।

संञ्जालको अध्यक्षमा स्याङ्जा जिल्लाको सफल पौडेल रहेका छन् । यसै गरी उपाध्यक्षमा म्याग्दी जिल्लाका उदय बहादुर दर्जी, सचीवमा कास्की जिल्लाको दिपा आचार्य, कोषाध्यक्षमा तनहुँ जिल्लाको स्मृति अधिकारी, सहसचिवमा मुस्ताङ जिल्लाको अशोक थकाली रहेका छन् । सथै सदस्यहरुमा खिमानन्द देवकोटा (नवलपुर ), मदन शर्मा (पर्बत), प्रताप ढकाल (गोरखा) र सरोज गुरुङ (लमजुङं) रहेका छन् । ९ ओटा जिल्ला मध्य बाग्लुङ र मनाङबाट संजाल को पहिलो बैठकले २ जना सदस्य मनोनीत गर्ने प्रदेश स्तरीय युवा संञ्जालले जनाएको छ ।

यस संञ्जालले दिगो विकास र वातावरण संरक्षण संम्बन्धी क्षेत्रमा काम गर्ने छ । १३ सदस्य भएको यस संञ्जाल विशेष गरि युवाहरुको क्षेत्रमा काम गर्ने छ ।

राष्ट्रिय युवा संजालका केन्द्रिय अध्यक्ष अमृत देवकोटा लगायत पवन खरेल र रन्जन पौडेलले संञ्जाल गठन गर्न सहजिकरणको भुमिका निर्वाह गरेका थिए ।

Previous Post

बन्द मुक्तिनाथ मन्दिर पुष २१ गतेबाट खुल्ने

Next Post

१४ विद्यार्थीलाई ७० हजार बराबरको शैक्षिक छात्रबृत्ति

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
१४ विद्यार्थीलाई ७० हजार बराबरको शैक्षिक छात्रबृत्ति

१४ विद्यार्थीलाई ७० हजार बराबरको शैक्षिक छात्रबृत्ति

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?