• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लगातार चौथो पटक सिद्धार्थ सहकारीको नेतृत्वमा कार्की चयन

Lekhnath Khabar by Lekhnath Khabar
December 27, 2020
in समाचार
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

दुलेगौडा । सिद्धार्थ बचत तथा ऋण सहकारीको अध्यक्षमा चौथो कार्याकालका लागि पनि शिवबहादुर कार्कीय चयन भएको छन् ।

२०७१ सालदेखि निरन्तर नेतृत्वमा रहेको कार्कीले चौथो कार्यकालका लागि भएको निर्वाचनमा निकटम प्रतिद्धन्दी श्रीराम अधिकारीलाई पराजित गर्दै शनिबार पुन निर्बाचित भएका हुन् । सहकारीको कवासे र खैरेनीटारमा भएको मतदानमा कार्कीले ६ सय ५५ सदर मत मध्ये ३ सय ३८ मत प्राप्त गरेका थिए । उनले १७ मतले अधिकारीलाई पराजित गर्न सफल भएका थिए ।

अध्यक्षका प्रत्यासी अधिकारीले शनिबार राति नै निर्वाचनमा पछि परेको स्विकार गर्दै सामाजिक सञ्जाल मार्फत हार स्वीकार गरेका छन् । अध्यक्ष बनेका कार्कीले यस अगाडी नै सहकारीमा पु¥याएको योगदानका कारण अध्यक्षमा आफुलाई विस्वास गर्नेहरु धेरै रहेको बताएका थिए ।

कार्कीले पनि शनिबार रातिनै आफ्नो पक्षमा मतदान गर्नेहरुलाई सामाजिक सञ्चालन फेशबुक मार्फत धन्यवाद दिदै आफ्नो जितको खुशी बाडेका छन् । सहकारीको शनिबार चौथौ अधिवेशन तथा सातौ साधारण सभा सम्पन्न भएको थियो । सहकारीमा १ हजार २ सहकारीको चौथो अधिवेशन तथा सातौँ साधारणसभा मार्फत उपाध्यक्षमा अधिकारी प्यानलका तिर्थराज गर्तौला निर्वाचित भएका छन् भने सविचमा दिपक सापकोटा र कोषाध्यक्षमा उदय पौडेल यस अघि नै सर्वसम्मत चयन भईसकेका छन् ।

यस्तै सदस्यहरुमो विना वाग्ले, लक्ष्मीकुमारी श्रेष्ठ, रुपा गुरुङ्ग, विर्सना श्रेष्ठ, बालकुमारी थापा, खेमराज गुरुङ्ग, दिर्घबहादुर खत्री, रवि भण्डारी र शिवहरी सापकोटा चयन भएका छन् । सहकारीमा १ हजार २ सय २ शेयर सदस्य रहेका छन् ।

 

Previous Post

नेपालमै पहिलो पटक तनहुँमा फुटसल समिति गठन

Next Post

भाडाका भवनमा बस्न बाध्य प्रहरी कार्यालयहरु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
भाडाका भवनमा बस्न बाध्य प्रहरी कार्यालयहरु

भाडाका भवनमा बस्न बाध्य प्रहरी कार्यालयहरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?