• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेपालमै पहिलो पटक तनहुँमा फुटसल समिति गठन

Lekhnath Khabar by Lekhnath Khabar
December 27, 2020
in समाचार
0
0
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

दमौली  तनहुँमा शनिबार भएको एक भेलाले जिल्ला फुटसल समिति गठन गरेको छ । कुमार श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा राजेश मल्ल, सचिवमा युवराज भण्डारी र कोषाध्यक्षमा कुमार मल्ल चयन भएका छन ।

समितिको सदस्यहरुमा अनुप राना, विनोद थापा, केशव राना, प्रविन राना र दुर्गा राना भाट चयन भएका छन । समितिको सल्लाहकारहरुमा सुरेश पुरी, अन्जनकुमार श्रेष्ठ, सुवर्ण श्रेष्ठ र कृष्ण नारायण बतास रहेका छन । नेपाल फु्टसल समितिका केन्द्रिय संयोजक रत्नकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सो समिति गठन गरिएको हो ।

सो अवसरमा बोल्दै संयोजक श्रेष्ठले फुटसल खेलको विकासका लागि नेपालमै पहिलो पटक तनहुँ जिल्लाबाट समिति गठन शुरु गरिएको बताए । फुटबल जस्तै फुटसल खेलको पनि विकास हुनुपर्नेमा अखिल नेपाल फुटबल संघ (एन्फा) तनहुँका अध्यक्ष समेत रहेका श्रेष्ठले जोड दिए ।

गण्डकी प्रदेश हुँदै सात वटै प्रदेशका ७७ वटै जिल्लामा फुटसलको जिल्ला स्तरीय समिति गठन गरिने छ श्रेष्ठले भने । फुटसल समिति तनहुँका अध्यक्ष कुमार श्रेष्ठले छिटै भौगोलिक क्षेत्र मिलाएर समिति विस्तार गरिने जानकारी दिए । १७ सदस्यीय समिति बनाइनेछ उनले भने । जिल्लामा फुटसल समिति गठन भएसँगै खेलाडी, खेलप्रेमी र प्रशिक्षकहरु उत्साहित भएका छन ।

Previous Post

गतिरोध अन्त्य गर्दै पञ्चमुनिदेवको अध्यक्ष बने सन्तोष

Next Post

लगातार चौथो पटक सिद्धार्थ सहकारीको नेतृत्वमा कार्की चयन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
लगातार चौथो पटक सिद्धार्थ सहकारीको नेतृत्वमा कार्की चयन

लगातार चौथो पटक सिद्धार्थ सहकारीको नेतृत्वमा कार्की चयन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?