• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दुर्गन्धित क्षेत्र सफाईमा जुटे मेयरदेखि ब्यापारीसम्म

Lekhnath Khabar by Lekhnath Khabar
December 27, 2020
in समाचार, समाज
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/ दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ दुलेगौडा स्थित हेल्थपोष्ट तलको क्षेत्रमा सरसफई कार्यक्रम गरिएको छ । सडक छेउमा नै अब्यवस्थित रुपमा स्थानीयहरुले फोहोर फालिदिदाँ उक्त क्षेत्र दुर्गन्धित बनेकाले शुक्लगण्डकी युवा क्वल दुलेगौडाको अगुवाईमा शनिबार विहान सरसफाई गरिएको हो ।

क्वलले जनप्रतिनिधि, ब्यापारी, समाजसेवि र स्थानीयहरुको सहभागितामा सचेतना मुलक कार्यक्रम सहित सरसफाई कार्यक्रम गरेको अध्यक्ष युवराज भट्टराईले जानकारी दिए ।

नगरले फोहोर व्यवस्थापनको लागि दुलेगौडा बजार क्षेत्रमा हप्तामा दुई दिन संकलन गरेर ब्यवस्थापनको लागि पहल गरेता पनि स्थानीयले उक्त स्थानमा फोहोर फाल्ने गरेको भट्टराईले बताए । “मनिसहरुले मर्निङ् वाक र बेलुकाको समयमा होटल तथा व्यवसायबाट निस्केका फोहोर बोकेर हेल्थपोष्ट तल फाल्ने गरेका छन् ।” उनले भने ।

अहिले फोहोर व्यवस्थापनका लागि नगर र वडासँग पनि समन्वय गरेर क्लबले पनि फोहोर व्यवस्थापनका लागि पहल गर्ने बताए ।
नगरले फोहोरको व्यवस्थापनका लागि काम गरेता पनि फोहोर उठाउनेहरुले लापरबाही गर्दा फोहोर व्यवस्थापनमा समस्या रहेको वडा नं. ४ का वडाध्यक्ष शिबकुमार श्रेष्ठले जानकारी दिए । उक्त समस्यालाई मध्यनजर गर्दै बेला बेला अनुगमन कार्य गरिरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

शनिबार शुक्लागण्डकी युवा क्लब दुलेगौडाले आयोजना गरेको सरसफई कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, वडा नं. ४ का वडाध्यक्ष शिब कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डित, ब्यवसासी हरि खड्का लगायतका दुलेगौडाका स्थानीयहरु सरसफाई कार्यक्रममा सहभागित भएका थिए ।

Previous Post

क्षमता बृद्धि गर्न तनहुँका महिला पत्रकारलाई तालिम

Next Post

आर्थिक अभावकै कारण घरमा उपचार गराउन बाध्य

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
आर्थिक अभावकै कारण घरमा उपचार गराउन बाध्य

आर्थिक अभावकै कारण घरमा उपचार गराउन बाध्य

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?