• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

बाँझो जमिनमा खेति गर्नेलाई अनुदान

Lekhnath Khabar by Lekhnath Khabar
December 24, 2020
in धर्म संस्कृति, समाचार, समाज
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/ दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले बाँझो रहेका जमिनमा खेति गर्ने कृषकहरुलाई अनुदान उपलब्ध गराउने भएको छ । उर्वरभूमिहरु बाँझिदै जान थालेपनि नगरपालिको यस्ता जमिनहरुको उपयोगलाई बढाउन अनुदानको ब्यवस्था गरेको हो ।

बाँझो जमिनमा खेति गर्नेहरुलाई अनुदान दिने गरि नगरपालिका स्तरमा निर्णय भएको कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए । पण्डितले बाँझो जमिनको कृषि गर्ने किसानहरुले प्रतिरोपनी ६ हजारका दरले अनुदान पाउने बताउनुभयो ।

उनले बेरोजगार युवा र बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कृषिमा आकर्षित गर्न नगरको निर्णय प्रभावकारी हुने विस्वास ब्यक्त गरे । नगरपालिकाका स्रोतले गत मंसिर २६ गते निर्णय भएको जानकारी दिदै हालसम्म १२ कृषकले ५८ रोपनी जग्गामा खेति गर्ने गरि अनुदानका लागि निवेदन पेश गरेको जनाएको छ ।

नगरपालिकाका वडाहरु ९, ६, २, १ र ११ का किसानहरु कृषि पेशा गर्न निवेदन बुझाएको कृषि शाखा शुक्लागण्डकी नगरपालिकाले जनाएको छ ।

Previous Post

म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

Next Post

एम्बुलेन्स खरिद अभियान : करिब पन्ध्र लाख संकलन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
एम्बुलेन्स खरिद अभियान : करिब पन्ध्र लाख संकलन

एम्बुलेन्स खरिद अभियान : करिब पन्ध्र लाख संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?