• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सवारी दुर्घटनामा परि २ जना घाइते

Lekhnath Khabar by Lekhnath Khabar
December 11, 2020
in समाचार, समाज
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका–६ चबादीमा सवारी दुर्घटनामा परि २ व्यक्ति घाईते भएका छन् ।

चबमदी देखी दमौली तर्फ जान लागेको ग १ ज ७६३४ नं.को बोलेरो पिकअप उकालो चढ्ने क्रममा ब्रेक फेल भई पछाडी ब्याग हुँदा उक्त गाडीमा सवार २ जना व्यक्तिहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाईते हुनेमा सोही ठाउँका ५० बर्षीय तुलसी रानाभाट र सोही गाउँपालिका वाड नं. ४ सिरकोट बस्ने वर्ष ५० बर्षीय मान बहादुर माकिन मगर रहेका छन् । घाईते मगर र रानाभाटलाई उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाईको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात प्रहरी टोलि घटनास्थिलमा पुगि सवारी चालकलाई नियनत्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Previous Post

राजसंस्था पुर्नवहालीको माग गर्दै दमौलीमा प्रदर्शन

Next Post

तनहुँको शुक्लागण्डकीमा १४ बर्षीय बालिका बलात्कृत

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
तनहुँको शुक्लागण्डकीमा १४ बर्षीय बालिका बलात्कृत

तनहुँको शुक्लागण्डकीमा १४ बर्षीय बालिका बलात्कृत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?