• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मानव अधिकारको चिरहरण भयो — बरिष्ठ नेता पौडेल

Lekhnath Khabar by Lekhnath Khabar
December 2, 2020
in समाचार
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

दुलेगौडा ।  पुल उद्घाटनको विषयमा उत्पन्न भएको विवादले उग्र रुप लिएपछि तनहुँको ब्यास नगरपालिकाको तालघरेबाट नेपालका काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित काँग्रेस कार्यकर्ताहरु पक्राउ परेका छन् ।

गिरफ्तारीमा पर्नुभएका  वरिष्ठ नेता लगायतका नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय भित्र

तनहुँ जिल्ला प्रहरी कार्यालयले नेता पौडेल सहित जिल्लाका कार्यवाहक अध्यक्ष जितप्रकाश आले, जिल्ला सदस्य सुरज लम्साल, मानवअधिकार संघ तनहुँकी अध्यक्ष कल्पना लम्साल लगायतलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको गिरफ्तारीमा पर्नुभएका बरिष्ठ नेता पौडेलले मानव अधिकारको चिरहरण भएको बताउनुभएको छ । बलपुर्वक आफुहरुलाई प्रहरी र प्रशासनले गिरफ्तार गरेको उहाँले बताउनुभयो । “म माथि लाठि समेत प्रहार भयो, शरिरमा असर परेको छ” उहाँले भन्नु भयो “देशमा सत्ताको दुरुपयोग भएको छ ।” नेता पौडेलले सत्तामा हुनेहरुले अधिनायकबाद लागु गर्न खोजेको आरोप समेत लगाउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा निर्माण भएको संरचनाको उद्घाटन नगर्न अनुरोध गरेको भएता पनि काँग्रेस र सम्वद्ध भातृसस्थाहरुको जोडबलमा उद्घाटनको तयारी भएको थियो । यस अघि नै जिप्रकाले कार्यक्रम स्थगित गर्न परिपत्र गरेको थियो ।

तालघरेमा पुल उद्घाटनका लागि पुगेका पौडेल सहित काँग्रेसका नेता कार्यकर्ताहरुलाई युवासंघका कार्यकर्ताहरुले रोक्ने प्रयास गरेका थिए । सोही क्रममा केही बेर झडप समेत भएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रनि शिवराज क्षत्रीले निषेधज्ञा तोडेकाले उहाँहरुलाई नियन्त्रणमा लिइएको जनाउनुभयो । प्रशासनले सम्भाब्य दुर्घटना रोक्ने सम्वन्धित स्थानमा निषेधज्ञा जारि गरेको थियो ।

Previous Post

काँग्रेस बरिष्ठ नेता पौडेल प्रहरीको नियन्त्रणमा, प्रशासनद्धारा निषेधज्ञा जारी

Next Post

काँग्रेसलाई तनहुँ सिडियोको चेतावनी : पुल उद्घाटन र प्रदर्शन गर्न दिन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
काँग्रेसलाई तनहुँ सिडियोको चेतावनी : पुल उद्घाटन र प्रदर्शन गर्न दिन्न

काँग्रेसलाई तनहुँ सिडियोको चेतावनी : पुल उद्घाटन र प्रदर्शन गर्न दिन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?