• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

काँग्रेस बरिष्ठ नेता पौडेल प्रहरीको नियन्त्रणमा, प्रशासनद्धारा निषेधज्ञा जारी

Lekhnath Khabar by Lekhnath Khabar
December 2, 2020
in समाचार
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

‘पौडेलले निषेधाज्ञा तोड्नुभयो’ तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने, ‘निषेधाज्ञा तोड्दा उहाँलाई खतरा देखिएको हुनाले नियन्त्रणमा लिएका हौं ।’ कोभिड–१९ जोखिमले गर्दा कार्यक्रम नगर्न नेपाली कांग्रेसलाई पटक–पटक आग्रह गरेको तर नमानेपछि झडपको स्थिति आउन नदिन निषेधाज्ञा जारी गरिएको प्रजिअ आचार्यले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ । पुल उद्घाटन गर्न रामचन्द्र पौडेल जाने भएपछि सो विषयलाई लिएर राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्ने तयारी गरेको थियो । सम्भावित झडप रोक्न भन्दै बुधवार १२ बजेदेखि ६ बजेसम्म व्यास नगरपालिकाको वडा नम्बर–१ र १० स्थित चारकिल्ला क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

संक्रामक रोग ऐन ०२० र स्थानिय प्रशासन ऐन०२८ अनुसार प्रमुख जिल्ला अधिकारीले परिस्थिति विश्लेषण गरेर निषेधाज्ञा जारी गर्न सक्ने कानुनी व्यवस्था छ ।

 

Previous Post

बुल्दी पुल उद्घाटन गर्ने क्रममा युवा संघद्धारा विरोध प्रदसन साथै झडप

Next Post

मानव अधिकारको चिरहरण भयो — बरिष्ठ नेता पौडेल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
मानव अधिकारको चिरहरण भयो — बरिष्ठ नेता पौडेल

मानव अधिकारको चिरहरण भयो — बरिष्ठ नेता पौडेल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?