• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बुल्दी पुल उद्घाटन गर्ने क्रममा युवा संघद्धारा विरोध प्रदसन साथै झडप

Lekhnath Khabar by Lekhnath Khabar
December 2, 2020
in समाचार
0
0
SHARES
288
VIEWS
Share on FacebookShare on Twitter

दमौली । तनहुँको व्यास नगरपालिका १ र १० जोड्ने बुल्दी पुल उद्घाटन गर्ने क्रममा झडप भएको छ ।

प्राविधिक कार्यालय मार्फत् पुल निर्माण भएपनि व्यास नगरपालिकाले पुल उदघाटनको तयारी गरिएको भन्दै विरोध भएको हो । काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उदघाटन गर्ने लागेको पक्कि पुलमा राष्ट्रिय युवा संघ तनहुँले बुधबार दमौलीमा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदशन कार्यक्रममा युवाहरुले पृथ्वी राजमार्गमा टायर बल्ने, ढुङ्गा प्रहार गर्ने, ¥यालि प्रदशन जस्ता कार्यहरु गरेका छन् । प्रहरीले भिडलाई नियन्त्रण गर्नका लागि असुरु ग्यास प्रहार गरेको छ । कुनै पनि सरोका नै नभएको व्यास नगरपालिकाले काङ्गेसका बरिष्ठ नेता पौडेलद्धारा पुलको उद्घाटन गराउन खोजेको भन्दै विरोद प्रदसन भएको युवा संघ तनहुँका अध्यक्ष ईश्वर बस्यालले जानकारी दिनुभयो । हाल काङ्ग्रेस नेता पौडेललाई प्रहरी कार्यालयमा राखिएको छ ।

 

 

Previous Post

कक्षा १२ को नतिजा महिना दिनभित्र सार्वजनिक गर्ने तयारी,

Next Post

काँग्रेस बरिष्ठ नेता पौडेल प्रहरीको नियन्त्रणमा, प्रशासनद्धारा निषेधज्ञा जारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
काँग्रेस बरिष्ठ नेता पौडेल प्रहरीको नियन्त्रणमा, प्रशासनद्धारा निषेधज्ञा जारी

काँग्रेस बरिष्ठ नेता पौडेल प्रहरीको नियन्त्रणमा, प्रशासनद्धारा निषेधज्ञा जारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?