• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

काँग्रेसलाई तनहुँ सिडियोको चेतावनी : पुल उद्घाटन र प्रदर्शन गर्न दिन्न

Lekhnath Khabar by Lekhnath Khabar
December 3, 2020
in हेडलाईन
0
विहिबार वरिष्ठ नेता रामचन्द्र पौडेल उद्घाटन गर्ने भनिएको पुल

विहिबार वरिष्ठ नेता रामचन्द्र पौडेल उद्घाटन गर्ने भनिएको पुल

0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । काँग्रेसले पौडेललाई प्रहरीले दुब्र्यबहार सहित नियन्त्रण लिएको भन्दै देशभर विरोध जनाएको छ । विरोध सहित बुधबार हिजो हुन नसकेको मोटरेबलको पुलको उद्घाटन आज विहिबार गर्ने काँग्रेसको तयारी छ । तर तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले अनुमति र समन्वय विना कुनै पनि कार्यक्रम हुन नदिने चेतावनी दिनुभएको छ ।

बिहीबार बिहान एक रेडियो अन्तर्वार्तामा कुराकानी गर्दे सीडीओ आचार्यले कांग्रेस नेता पौडेललाई पुल उद्घाटन गर्न नदिने स्पष्ट पार्नुभयो । उहाँले कांग्रेसलाई तनहुँमा प्रदर्शन गर्न पनि नदिने बताउनुभएको थियो ।

सीडीओ आचार्यले सम्भावित ठूलो दुर्घटना रोक्नका लागि निषेधाज्ञा लागू गरेर वरिष्ठ नेता पौडेललाई तीन घण्टा नियन्त्रणमा लिएर छाडिएको जनाउदै केन्द्र सरकारको निर्देशनमा पुल उद्घाटन गर्न नदिएको दोहो¥याउनुभयो । ‘केन्द्र सरकारबाट निर्माण भएको ठेक्का हो । समन्वय नगरेर उद्घाटन गर्न खोजिएको रहेछ’, सीडीओ आचार्यले भने, ‘ती कार्यालयहरूले लिखित रुपमा भनेपछि मैले रोकेको हुँ ।’
‘अर्को पक्ष राष्ट्रिय युवा संघले रोक्न भनेर मेरो कार्यालयमा घेराउ र नाराबाजी भयो’, उहाँले भन्नुभयो, ‘निषेधाज्ञा लागू भएको थियो ।

बुधबार पुल उद्घाटनका विषयमा भएको दुईपक्षीय झडप पछिको अशान्त बनेको तालघरे क्षेत्र

उल्लंघन गरेपछि रामचन्द्र पौडेललाई नियन्त्रणमा लिइएको हो ।’
प्रमुख जिल्ला अधिकारीले आचार्यले प्रधानमन्त्रीको निर्देशनमा कांग्रेसका नेता पौडेललाई पक्राउ नगरिएको पनि बताउनुभएको थियो ।

नेकपाका कार्यकर्तालाई पनि पक्राउ गरेका छौँ । सम्भावित झडपलाई रोक्न निषेधाज्ञा लागू गरिएको हो’, उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधार मन्त्रालयले रोक्न भनेर पठाएको मसँग चिठी छ ।’
‘राष्ट्रिय युवा संघले प्रतिकार गर्ने भनेको थियो । त्यहाँ ठूलो जोखिम हुने संभावना थियो’, उहाँले भन्नुभयोे, ‘विभिन्न पक्षबाट पौडेललाई आक्रमण गर्ने योजना थियो ।’

आचार्यले सरकारको निर्देशनलाई आफूले मान्ने बताउनुभयो । ‘रामचन्द्र पौडेलले फेरि पनि पुल उद्घाटन गर्न जान खोजे सरकारले जे भन्छ त्यही गर्छु । कांग्रेसलाई जुलुस प्रदर्शन गर्न दिन्न । पुल उद्घाटन गर्न पनि दिन्न’, उहाँले चेतावनी दिँदै भनेका भयो, प्रशासनको आज्ञापालना नगरि अघिबढे हामी पनि सोही अनुरुप निर्णय लिइन्छ ।”

यता वरिष्ठ नेता पौडेल निटक एक नेताका अनुसार हिजो उद्घाटन हुन नसकेको कार्यक्रम विहिबार विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उहाँले उपभोक्ताको माग अनुसार पुल उद्घाटन गर्ने आफुहरुको कार्यक्रम कुनै पनि हालतमा पुरा गरेरै छाड्ने दावि गर्नुभयो । उहाँले राजाबादीहरुलाई सभा, सम्मेलन, जुलुस गर्न दिने र काँग्रेसको कार्यक्रम भने रोक्न खोजिएको भन्दै असन्तुष्टी ब्यक्त गर्नुभयो ।

Tags: पुल उद्घाटन र पौडेल प्रकरण
Previous Post

मानव अधिकारको चिरहरण भयो — बरिष्ठ नेता पौडेल

Next Post

आज २९ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईदै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
आज २९ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईदै

आज २९ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईदै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?