• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राष्ट्रिय

पूर्वाधार विकास कार्यक्रम : सडक र कृषिलाई प्राथमिकता

Lekhnath Khabar by Lekhnath Khabar
November 25, 2020
in राष्ट्रिय, समाचार
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) मा सडक र कृषिलाई प्राथमिकता दिंदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको छ । उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्येक्षतर्पmबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण थापा र समानुपातिकतर्पmबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका उपसभामुख समेत रहनु भएकी सिर्जना शर्माले आज एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभयो ।

सार्वजनिक योजना अनुसार सवै भन्दा बढी बजेट सडक पूर्वाधारका लागि बिभिन्न वडाका ९ योजनाका लागि ९० लाख छुट्याइएको प्रदेश सभा सदस्य कृष्ण थापाले जानकारी दिनुभयो । त्यस्तै कृषिमा प्राथमिकतामा राख्दै सुरौदीखोला सातसय फाँट सिचाई कुलो र शिवमन्दिर देखि होट फुवारीबाटेका निर्माणका लागि २५। २५ लाख रुपैया छुट्याइएको छ ।

पोखरा महानगरपालिकाका पाँच वटा वडा समेटिएको सो प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत पोखरा ७ घारीपाटनमा बाटो निर्माण १५ लाख , वडा नं. १५ एसओएस बालग्राम बहुदेश्यीय भवन निर्माण १५ लाख , पोखरा १७ डेमसाइड पार्क फेवाताल छेउ तारबार र फुडट्या १३ लाख, नमुना बाल केन्द्र भवन बाराही टोल १०,दामोदार कुना मार्ग १० लाख रुपैया विनियोजन गरिएको छ ।

सो कार्यक्रम अन्तर्गतको दुई करोड रुपैयाका बिभिन्न २५ वटा योजनामा विनियोजन रकम मध्ये पोखरा २१ संगमचोक, महवारी जाने बाटे ढलानमा १० लाख,प्राथमिक स्वास्थ्य चौकी पाँच लाख लगायत आपतकालीन तारजाली खरिदका लागि पाँच लाख विनियोजन गरिएको छ ।
सार्वजनिक कार्यक्रममा प्रदेश सभा सदस्य थापाले घोषित कार्यक्रमहरु सफलताका लागि सम्वन्धीत स्थानका उपभोक्ता, जनप्रतिनिधि तथा सम्वद्ध सवैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

निर्वाचन क्षेत्रका सवै क्षेत्र वर्ग र समुदाय समेटने गरि योजना छनोट गरिएको बताउँदै उहाँले छनोट गरिएका योजना गुणस्तरीय एवम् तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्र गर्नुभयो । “निर्माचनका अवसरमा पार्टीको घोषणा पत्र अनुसार जनतासंग गरिएका प्रतिवद्धता अनुसार ७० प्रतिशत कार्य सम्पन्न भएको छ” उहाँले भन्नुभयो,“यस आर्थिक बर्षमा ३० प्रतिशत पुरा हुँन्छ ।”

कास्की जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीयले छनोटमा परेका योजनाको पुस महिनासम्म सम्झौता गरि बैशाखसम्ममा निर्माण सम्पन्न हुने गरि कामलाई तिब्रता दिइनु पर्ने आवश्यकता औल्याउनुभयो । नेकपा कास्कीका अध्यक्ष समेत रहनु भएको विकास निर्माणमा तीन तहका सरकार बीच सहकार्य र समन्वय आवश्यक रहने उहाँको भनाई छ ।

नेपाल कम्युष्टि पार्टी(नेकपा) कास्की सचिवालय सदस्य युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोखरा महानगरपालिका अध्यक्ष दिपक पौडेल, पोखरा ३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्य, कार्यपालिका सदस्य राधिका शाही योगी लगायतले जनअपेक्षा अनुरुप विकास निर्माणका योजना अघि बढाइनु पर्ने आवश्यकता औल्याउनुभयो । तस्वीर उपलव्ध छ ।

 

Previous Post

शुक्लागण्डकीका मेयर गुरुङ्गलाई संक्रमण पुष्टी, नगरपालिका तीन दिन बन्द

Next Post

जनताको सुझाव लिएर विकास योजना छनौट

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
जनताको सुझाव लिएर विकास योजना छनौट

जनताको सुझाव लिएर विकास योजना छनौट

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?