• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

शुक्लागण्डकीका मेयर गुरुङ्गलाई संक्रमण पुष्टी, नगरपालिका तीन दिन बन्द

Lekhnath Khabar by Lekhnath Khabar
November 24, 2020
in हेडलाईन
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

दुलेगौडा ।  तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ्गलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिका स्वास्थ्य शाखा कार्यालयका अनुसार मंगलबार मेयर गुरुङको रिपोर्ट पोजेटिभ आएको हो । कन्ट्याक ट्रेसिङमा पर्नुभएका ५० बर्षिय गुरुङले आइतबार नमुना परीक्षणका लागि स्वाव दिनुभएको थियो ।

मेयर गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले घरमै आइसोलेट भएर बस्नु भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।

मेयरमा कोरोना संक्रमण पुष्टीग गर्दै नगरपालिकाले कर्मचारीको पिसिआर गर्नुपर्ने भएकाले आगामी शुक्रबार सम्मका लागि सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ । एक सुचना जारी गर्दै नगरपालिकाले शुक्रबार सम्म नगरपालिका र वडा कार्यालयहरु बन्द गर्ने जानकारी दिएको छ । साथै नगरपालिकामा कोरोनाको जोखिम उच्च रहेको भन्दै सतर्कता अनाउन पनि आग्रह गरेको छ ।

त्यस्तै मंगलबार नगरपालिकाका थप पाँच जनामा संक्रमण पुष्टि भएको छ । वडा नं—७ का ६६ र ३० बर्षिय पुरुष तथा १३ बर्षिया बालिका,वडा नं–४ की ५१ बर्षिया महिलामा पनि संक्रमण देखिएको हो । संक्रमण देखिएका सवैको स्वास्थ्य अवस्था सामान्य रहेकाले घरमै सुरक्षित तरिकाले बस्न भनिएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवले बताउनुभयो ।

सोमबार पनि नगरपालिकाका वडा नं(८ का ३५ र वडा नं ९ को ८३ बर्षिया महिलामा संक्रमण पुष्टि भएको थियो । योसंगै शुक्लागण्डकीमा कोरोना संक्रमितको कुल संख्या १ सय ९७ पुगेको छ ।

Tags: संक्रमण फैलदै
Previous Post

स्वतन्त्र युवाको समूहद्धारा चिनले नेपाली भुमि मिचेको भन्दै माइतीघरमा प्रदर्शनै

Next Post

पूर्वाधार विकास कार्यक्रम : सडक र कृषिलाई प्राथमिकता

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
पूर्वाधार विकास कार्यक्रम : सडक र कृषिलाई प्राथमिकता

पूर्वाधार विकास कार्यक्रम : सडक र कृषिलाई प्राथमिकता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?