• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home गीत संगीत

तनहुँकी मनिषा गोल्डेन आईडलमा टप सेभनमा

Lekhnath Khabar by Lekhnath Khabar
November 18, 2020
in गीत संगीत
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दे ।। नेपाल गोल्डेन आईडलको टप सेभेनमा तनहुँकी मनिषा श्रेष्ठ पुग्न सफल भएकी छिन् । प्रतियोगिताको नृत्य तर्पmबाट मनिषा छनोट हुनु भएको हो ।

म्याग्दे गाउँपालिकाको मिन माध्यामिक विद्यालयमा कक्षा–८ अध्ययन गर्ने मनिषा १४ वर्षको हुुनुहुन्छ । सानै देखि नाच्न सिपालु मनिषा पढाईमा अब्बल रहेको विद्यालयले जनाएको छ । मनिषाले तनहुँको खैरेनीटार महोत्सवले गत वर्ष आयोजना गरेको नृत्य प्रतियोगितामा भाग लिएर आफुलाई अब्बल सावित गर्दै प्रथम हुनु भएको थियो । आफ्नो परिवारबाट पुरा साथ पाएकोले नृत्यमा आगाडी बढ्न सहज भएको मनिषा बताउनुहुन्छ । सानै देखि छोरी नृत्यमा सिपालु भएको र त्यस क्षेत्रमा नै उनको भविश्य उज्ज्वल देखेर मद्धत पु¥याउँदै आएको मनिषाका बुबा मेहरमान श्रेष्ठले बताउनुभयो ।

मनिषा घरमै नृत्य सिक्नु भएको हो । आफ्नै दिदी निता र सञ्जुले नृत्य गर्न सिकाएको मनिषा बताउनुहुन्छ । आफुलाई यहा सम्म आउनलाई सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै अब अझै प्रतिष्पर्धी समय भएकोले थप सहयोग र साथको आवश्यकता रहेको मनिषाले बताउनुभयो । निरन्तर भोट गरेर बिजेता बन्नलाई सहयोग गर्न मनिषाले सबैलाई आग्रह गर्नु भएको छ । गोल्डेन आईडल प्रालिले आयोजना गरेको यस प्रतियोगिताको प्रथम पुरस्कार १० लाख रुपियाँ रहेको छ ।

Previous Post

मानहुँकोट जादै गरेको माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु

Next Post

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेश विजय

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने
अर्थ खबर

१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने

पोखरा –२६ को लोक सास्कृतीक संरक्षणको तिज गीत
गीत संगीत

पोखरा –२६ को लोक सास्कृतीक संरक्षणको तिज गीत

लोक सांस्कृतिक संरक्षण समितिमा पुन: तिमिल्सीना
गीत संगीत

लोक सांस्कृतिक संरक्षण समितिमा पुन: तिमिल्सीना

रुपाताल किनारमा सिष्ठेनी मेला सुरु
गीत संगीत

रुपाताल किनारमा सिष्ठेनी मेला सुरु

माओत्से गुरुङको चलचित्र ‘दयारानी’ को प्रिमियर सो पोखरामा
गीत संगीत

माओत्से गुरुङको चलचित्र ‘दयारानी’ को प्रिमियर सो पोखरामा

Next Post
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेश विजय

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेश विजय

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?