• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

तनहुँमा ५ जनाका कोरोना संक्रमण पुष्टि एकको निधन

Lekhnath Khabar by Lekhnath Khabar
November 10, 2020
in समाचार
0
A health worker and relatives lower the body of a man who died from the coronavirus disease (COVID-19), for burial at a graveyard in New Delhi, India, May 6, 2020. REUTERS/Danish Siddiqui     TPX IMAGES OF THE DAY

A health worker and relatives lower the body of a man who died from the coronavirus disease (COVID-19), for burial at a graveyard in New Delhi, India, May 6, 2020. REUTERS/Danish Siddiqui TPX IMAGES OF THE DAY

0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

दुलेगौडा ।। तनहुँको भिमाद नगरपालिका वडा नं. ९ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी जानकारी दिएको छ । गत कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उक्त पुरुष कार्तिक २० गते बिहिबार मृत्यु भएको तथ्यङकमा उल्लेख छ ।
तनहुँको विभिन्न स्थानिय तहका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा शुक्लागण्डकीमा नगरपालीकामा वडा नं.४ का ४२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसै गरी व्यास नगरपालिका वडा नं.६ का ६३ बर्षीय एक महिलामा कोरोना संक्रमण देखीएको छ । बन्दिपुर गाउँपालिका वडा नं. २ का २४ बर्षीय महिला र ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतमा उल्लेख छ । साथै सोही स्थानिय तहको वडा नं. ५ का ५२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानएको छ ।  

 

Previous Post

बेलचौताराका प्रहरी टोलीले लागूऔषध र भरुवा बन्दुगसहित ४ व्यक्तिलाई पक्राउ

Next Post

नेकपा शुक्लागण्डकी नगर कमिटीले जारी गयो ज्ञापन पत्र, नेतृत्वलाई मिल्नपर्ने दबाब

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नेकपा शुक्लागण्डकी नगर कमिटीले जारी गयो ज्ञापन पत्र, नेतृत्वलाई मिल्नपर्ने दबाब

नेकपा शुक्लागण्डकी नगर कमिटीले जारी गयो ज्ञापन पत्र, नेतृत्वलाई मिल्नपर्ने दबाब

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?