• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

बृद्ध–बृद्धाहरु विहानदेखि घण्टौ लाइनमा बस्न बाध्य

Lekhnath Khabar by Lekhnath Khabar
November 5, 2020
in हेडलाईन
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

अशोक विश्वकर्मा तनहुँ ।  स्थानिय तहले उचित व्यवस्थापन गर्न नसक्दा बृद्धाहरु कोरोना कहरका बिचमै सामाजिक सुरक्षा भत्ता थाप्न बाध्य बनेका छन ।

चाडबाड नजिकिदै गर्दा चौमासिक रुपमा प्राप्त हुने भत्ता लिन जोखिम मोलेर बैक तथा वित्तीय सस्थाहरुमा घण्टौँ लाइन बस्नुपर्ने बृद्ध बृद्धाहरु बाध्यता छ । अहिले स्थानियतहहरुले कोरोना संक्रमण रोकथाम तथा सचेतनाको लागि मोटो रकम छुट्याई रहदा वडाले नै यसमा ध्यान दिन सकेको छैन ।

अहिले एकातिर कोरोना महामारी छ भने अर्को तर्फ कोरोनाको वास्तै नगरि जेष्ठ नागरिकहरु जोखिम मोलेर बृद्धा भत्ता लिन बैकमा लामबद्ध रुपमा बसेका छन । केहि वर्ष अघि संम्बन्धित वडाबाटै भत्ता बुझ्ने गरे पनि बैकिङ्क प्रणालीमा गए पछि जेष्ठ नागरिक अपाङ्ग तथा एकल महिलाहरुले प्रत्येक चार चार महिनामा बैक मार्फत भत्ता बुझ्ने गरेका छन ।

आफ्ना वडाका नागरिकलाई वडाबाटै सुरक्षित रुपले बृद्धा भत्ता दिन सहजीकरण वडाले गर्न पाउने अधिकार भए पनि वडाले यस विषयमा ध्यान दिन सकेको छैन ।  बृद्ध भत्ता लिनेको अहिले हरेक बैकमा लाम लागेको छ । जिल्लामा रहेका स्थानियतहरुले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न उपाय अपनाइ रहदा यो विषयमा भने वडाले काम गरेको भेटिदैन । बैकमा लाग्ने लामले स्थानिय तहले चालेको रोक थाम र नियन्त्रण माथि नै प्रश्न उठेको छ ।

बृद्धा भत्ता लिन आउने अधिकाशले स्थानिय तहले भत्ता लिनको लागि वडामा नै सहजिकरण नगरिदिने हो भने आफुहरुलाई सुरक्षित र सहज हुने बताउँछन् । आफुहरु कोरोना कहरकै बिचमा रकम बुझ्न बाध्य बनेको जेष्ठ नागरिकहरुले गुनासो छ ।

फिरफिरेबाट सामाजिक सुरक्षा भत्ता बुझन आउनु भएकी एक बृद्धाले घरको दैलैमा सरकार आएर पनि आफुहरुले यस्तो विषम परिस्थीमा सुविधा नपाएको गुनासो गर्नुभयो । ‘विहान चाडै पालो आउछ भनेर ९ बजे देखि लाइनमा छु, बृद्ध छु कोरोनाको डर पनि छ तर के गर्नु यहि पैसाले आफुलाई खर्च टार्नुपर्छ’ दुलेगौडाका मुक्तिनाथ विकास बैकमा भत्ता बुझ्न आउनुभएकी उहाँले गुनासो गर्नुभयो ।

वडामा प्रत्येकलाई व्यवस्थित रुपमा भत्ता बाड्न सक्ने ग्रामिण क्षेत्रबाट भिडभाड सहित सवारीमा बसेर बजार आउनुपर्ने बाध्यता बृद्धबृद्धाहरुलाई नआउने वडा सदस्य सन्तोष श्रेष्ठको भनाई छ ।  वडासदस्यहरुले गुनासो गरे पनि सुनुवाईनहुने गुनासो गर्दै आउनुभएका शुक्लागण्डकी ४ का श्रेष्ठले सवारी साधनमा भिड गरेर यात्रा गर्दा र बैकमा बाक्लो उपस्थितीले सास्तीसँगै संक्रमणको जोखिम उच्च हुने बताउनुभयो ।

यता बैकले समेत संक्रमणको जोखिम कम गर्नका लागि आवश्यक पहल गरेको मुक्तिनाथ विकास बैकका शाखा प्रबन्धक सरोज गौतमले बताउनुभयो । उहाँले सम्वन्धित वडाको टोलमा निश्चित संख्यामा बृद्धबृद्धाहरुलाई पठाउन आग्रह गरिएको जनाउदै मौखिक संचारका कारण आउनेहरु बढेकाले सेवाग्राहीहरु बढी भएको बताउनुभयो ।

उहाँले बैकमा जोखिम कम गर्नका लागि अनिवार्य माक्सको प्रयोग स्यानीटाइजर प्रयोग गर्न आग्रह सहित कुपनको ब्यवस्था गरिएको जानकारी दिनुभयो ।  जिल्लाका अधिकाँश बैकहरुमा कुपन लिएर पालो कुर्नुुपर्दा बृद्धबृद्धाहरुले सास्ती खेप्न भने बाध्य रहेका छन् । यहाँको एनआइसी एसिया बैकमा समेत दैनिक ४० देखि ५० जनालाई भत्ता वितरण गरिने ब्यवस्था गरिने भएता पनि अन्य सेवा लिनेहरुको चाप अध्याधिक रहेकाले भिड हुने गरेको छ । प्रबन्धक सुधा श्रेष्ठले जोखिम कम गर्न आवश्यक प्रबन्ध मिलाइएको दावि गर्नुभयो ।

अरु समयमा अफै बैकमा गएर भत्ता बुझे पनि यो सममया भने वडाले नै समन्वय गरि बृद्ध आमाबुबालाई सेवा दिने हो भने अझै राम्रो हुने देखिन्छ । त्यसैले महामारिको समयमा स्थानीय तहहरुले आफ्ना जनताहरुलाई उचित सेवा र सुविधा उपलब्ध सक्नुपर्ने नागरिकहरुको माग छ ।

Tags: सामाजिक सुरक्षा भत्ता बुझ्न सकस
Previous Post

ईश्वरको सिर्जनात्मक बर्थ डे सेलिब्रेसन

Next Post

यस बर्ष देउसी भैलो खेल्न नपाइने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
यस बर्ष देउसी भैलो खेल्न नपाइने

यस बर्ष देउसी भैलो खेल्न नपाइने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?