• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मनाहुँकोट परिसरमा सरसफाई

Lekhnath Khabar by Lekhnath Khabar
November 3, 2020
in समाचार
0
0
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/ तनहुँ खबर
कार्तिक १७, दमैली
तनहुँको व्यास नगरपालिका ५ मा रहेको पर्यटकिय क्षेत्र मानहुँकोटबाट विहान सुर्य उदयपछि देखीने हिमाली क्षेत्र र बादलको अनैठो आकृति लगाएत दमैली आसपासका क्षेत्रहरुको अवलोकन गर्नका लागि मानिसहरु मानहँुकोट जाने गर्दछन् । मानिसहरुले एकतर्फिको मज्ज लिदा अर्कीतर्फ फोहोर गर्दा मनाहुाकोटकोे सैन्दर्यलाई कुरुप बनाएको छ ।

रमाईलो गर्न गएका पर्यटकहरुले त्यहा पुगेर चाउचाउ, विस्कुट,बोतल लगाएतका बेकार बस्तुहरु त्यही फालेर आउने गर्दा मनाहुँकोटको वातावरण नराम्रो रहेपछि व्यास युवा क्लब–४ दमैलीका युुवाहरुको समुहले सरसफई गरेको क्लबका सचिव मनोज राउतले जानकारी दिनुभयो । रातको समयमा क्याम्पिङ गरी बसेका युवाहरुको समुहले फोहोरले भरीएको मनाहुँको अवस्था देखे पछि विहानको समयमा एकजुट भई सरसफाई गरेको बताए ।

करीब २०—२५ जनाको समुहले त्यहा रहेका फोहोरलाई जम्मा गरी उक्त फोहोरको व्यवस्थापन गरेको क्लबका सचिव राउतले बताउनुभयो । जहा मन लाग्यो त्यही फोहोर फ्याक्ने र मनाहुँको परिसर भित्र फोहोरका डङ्गुर देख्न थाले पछि मनाहुँ सफा राखै भन्दै व्यास युवा क्लबले सरसफई कार्य सुरु गरेको राउतले बताउछन ।

Previous Post

जेसिज सप्ताह-२०२० विभिन्न कार्यक्रम गरी मनाईदै,

Next Post

एकै दिनमा २६ फरार अभियुक्त पक्राउ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
एकै दिनमा २६ फरार अभियुक्त पक्राउ

एकै दिनमा २६ फरार अभियुक्त पक्राउ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?