• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राष्ट्रिय

समाजको उदाहरण मनकारी शिक्षिका जुनुमाया

Lekhnath Khabar by Lekhnath Khabar
November 1, 2020
in राष्ट्रिय, शिक्षा, समाचार
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

अमरराज नहर्की, कार्तिक १६ भानु । आर्थिक कठिनाईले अध्ययन छुटाउनु पर्ने अवस्था आएपछि तनहुँकी एक शिक्षिकाले दुई दलित बालकको अभिभावक बनेर आठ वर्षदेखि अध्ययनको लागि सघाउँदै आउनु भएको छ । भानु नगरपालिलका–२ रिट्ठाबोटकी जुनामाया कुमालले सोही वडाको अम्बोटे बस्ने जुम्ल्याहा राम सुनार र लक्ष्मण सुनारलाई सहयोग गर्दै आउनु भएको हो ।

शिक्षिका जुनामाया भानु नगरपालिका–३ खहरे स्थित मस्र्याङ्दी आधारभूत विद्यालयको शिक्षिका हुनुहुन्छ । उहाँले जुम्ल्याहा दाजु भाईको लागि अध्ययनको लागि आवश्यक स्टेशनरी समान तथा लक्ता कपडा किनेर सहयोग गर्दै आउनु भएको छ । व्याक्तिगत खर्चमा दुई बालकको अध्ययनमा सहयोग गर्नु भएपछि सबैले प्रशंसा गरेका छन् । ‘काम गर्नु त शिक्षिका जुनामायाको जस्तो पो भनेर सबैले प्रशंसा गर्ने गरेका छन् ।’ भानु नगरपालिका–२ नारेश्वटार निवासी सञ्चारकर्मी समेत रहनु भएका मनोज श्रेष्ठले बताउनुभयो । कक्षा १० सम्म पडाउदै आउनु भएको छ ।

जुम्ल्याहा दाजुभाई राम र लक्ष्यमण भानु –२ नारेश्वरटार स्थित शहिद होमराज लोहनी शारदा सदन माध्यामिक विद्यालयमा कक्षा कक्षा १० मा पढ्छन् । ति दाजु भाईलाई कक्षा ८ सम्म शिक्षिका कुमालले नै कक्षा ८ सम्म आपूmले पढाउने विद्यालयमा पढाउनु भएको थियो । कक्षा २ मा पढ्दै गरेको अवस्थामा अचानक उनिहरु पढ्न आउन छाडेपछि शिक्षिका कुमाल बालकको घरमा नै पुग्नु भएको थियो ।

घरमा बुभ्mदा कापी,कलम, विद्यालय पोशाख किन्ने रकम नुहँदा विद्यालय नगएको थाहा पाएपछि मेरो आँशु थामिएन मैले सहयोग गर्ने निधो गरेको हुँ शिक्षका जुनामायाले भन्नुभयो । शिक्षिका कुमालले अहिलेको दशैमा जुम्ल्याहा दाजुभाइलाई उनिहरुलाई चाहिने कापी,कलम,नयाँ कपडा,मोबाइल,घरमा चाहिने खाद्यान्न सामग्री उपलब्ध गराइदिनु भएको छ । ‘उनिहरुलाई डिग्री सम्म अध्ययन गर्नको लागि सहयोग गर्ने शिक्षिका कुमाल बताउनुहुन्छ । बाबु आमाले सानैमा छाडेर गएपछि हजुर आमाको संरक्षण रहेका जुम्ल्याहा दाजुभाईको घर आर्थिक अवस्था कमजोर भएकोले खरको छाना भएको चिमले बनाएको कच्ची घरमा बसेका छन् ।

‘गाई वस्तुपनि पक्कि गोठमा बस्छन् तर उनिहरु झुपडीमा बसेर देखेर रुन मन लागेको र उनिहरुको उज्ज्वल भविश्यको अध्ययनको लागि मद्धत गरेको हुँ ।’ शिक्षिका कुमालले भन्नुभयो ।

हजुर आमा नमानेकोले उनिहरुलाई आफ्नो घरमा ल्याएर पाल्न नपाएको उहाँ बताउनुहुन्छ । ‘उनिहरुलाई मेरो घरमा ल्याएर जागिर खुवाएर विहे गरिदिने धोको छ ।’ शिक्षिका कुमालले भन्नुभयो । शिक्षिका जुनामाया आफ्नो लागि साक्षात भगवान भएको रामले बताउनुभयो । ‘उहाँले सहयोग नगरेको भए हाम्रो पढ्ने रहर अधुरो हुन्थ्यो ।’ रामले भन्नुभयो ।

Previous Post

ग्रेटवालको झल्को दिने बन्दीपुरको ‘मिनी–ग्रेटवाल’

Next Post

तिहारे फुलको स्वदेशी उत्पादन राम्रो भएसंगैं यस बर्ष भारतबाट फूल नल्याइने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
तिहारे फुलको स्वदेशी उत्पादन राम्रो भएसंगैं यस बर्ष भारतबाट फूल नल्याइने

तिहारे फुलको स्वदेशी उत्पादन राम्रो भएसंगैं यस बर्ष भारतबाट फूल नल्याइने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?