• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पौष्टिक आहार तथा आयआर्जनमा सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
February 7, 2020
in समाचार
0
0
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा । पुतलीबजार वडा १ का अपांगता भएका व्यक्तिका लागि पौष्टिक आहार तथा आयआर्जनका लागि रकम प्रदान गरिएको छ ।
पुतलीबजार वडा १ र समुदायमा आधारित पुनस्र्थापना सेवाको संयुक्त आयोजनामा २९ जना अपांगता भएका ब्यक्तिलाई पौष्टिक आहार तथा सहयोगी सामग्री वितरण गरिएको हो । तीमध्ये २ जनालाई ट्वाईलेट चियर र एक जनालाई ह्वील चियर प्रदान गरिएको छ ।
वडाध्यक्ष निर्मलकुमार शेरचनले सामाजिक सेवा अन्र्तगत वडाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
कार्यक्रममा समुदायमा आधारित पुनस्र्थापना सेवा केन्द्रका सामाजिक विकास अधिकृत बिदुर कोइराला, वडा सदस्य शान्तिदेवी गौतम, कुलानन्द लम्साल, अपांग संजालका तिलकबहादुर जलारी, भविलाल विक लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
वडाध्यक्ष निर्मलकुमार शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य विष्णुकुमार श्रेष्ठले स्वागत एवं वडा सचिव विष्णुकुमारी ढकालले संचालन गरेका थिइन् ।
वडा कार्यालयले पौष्टिक आहाराअन्तर्गत अण्डा, हर्लिक्स र चना उपलब्ध गराएको हो । पुनस्र्थापना सेवाले सहयोगी सामग्री र आयआर्जनमा सहयोग गरेको हो ।
अपांगता भएका परिवारका धनकुमारी गुरुङ र विष्णुमाया लम्साललाई तरकारी खेती र कुखुरापालनका लागि जनही ८ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
कार्यक्रममा भविलाल विक र तसुआर फकिरलाई ट्वाइलेट चियर र तसुअर फकिरलाई ह्वील चियर पनि प्रदान गरिएको छ ।

Previous Post

रोटरीको डिष्ट्रिक्ट सम्मेलन आजदेखि

Next Post

महामारीले समस्यामा परेका जनतालाई सहयोग गर्छु –  काँग्रेस नेता तिवारी 

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
महामारीले समस्यामा परेका जनतालाई सहयोग गर्छु  –  काँग्रेस नेता तिवारी 

महामारीले समस्यामा परेका जनतालाई सहयोग गर्छु -  काँग्रेस नेता तिवारी 

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?