• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

गरीबी निवारणसम्बन्धी अभिमुखीकरण

Lekhnath Khabar by Lekhnath Khabar
February 7, 2020
in समाचार
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

खैरेनीटार । दिगो उद्यम तथा सामाजिक विकास केन्द्र शाखा कार्यालय र शुक्लागण्डकी ५, बेलचौताराको आयोजनामा गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत नगरपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्लागण्डकी वडा ६ को समन्वय तथा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय तनहुँको सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश लघुउद्यम कार्यक्रम विशेषज्ञ सरिता धौवडेलले गरीबीको रेखामुनी रहेका मानिसलाई लघुउद्यम विकास तालिम दिइने बताइन् । उनले माग तथा स्थानीय स्रोतबाट सञ्चालन गर्न सकिने उद्यमलाई प्राथमिकता दिइने उल्लेख गरिन् ।
लघु उद्यम अधिकृत पूर्ण राईले मेड्पा नीति तथा निर्देशिका सम्बन्धी जानकारी दिदै गरीबीको अवस्थामा सुधार ल्याउनु लघु उद्यम विकास कार्यक्रम भएको बताए ।
कार्यक्रममा दिगो उद्यम तथा सामाजिक विकास केन्द्र(सेस्डेक) कार्यक्रमका संयोजक चन्द्र नेपाली, शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमाल, घरेलु कार्यालय दमौलीका अधिकृत रामबहादुर अधिकारी, नेकपाका पदमराज बराल, नेपाली काँग्रेसका रेशमलाल पौडेल, कमलमोहन घिमिरे, मधुखर मगर, फत्तबहादुर गुरुङलगायतले बोलेका थिए ।
वडा ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलको अध्यक्षता रहेको कार्यक्रममा चन्द्र नेपालीले स्वागत र विकास रम्तेलले सञ्चालन गरेका थिए ।

Previous Post

गुरुङ पर्यटन व्यवसायी संघमा राम

Next Post

रोटरीको डिष्ट्रिक्ट सम्मेलन आजदेखि

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

रोटरीको डिष्ट्रिक्ट सम्मेलन आजदेखि

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?