• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home पर्यटन

गुरुङ पर्यटन व्यवसायी संघमा राम

Lekhnath Khabar by Lekhnath Khabar
February 7, 2020
in पर्यटन, समाचार
0
0
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले राम गुरुङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । आगामी ३ वर्षको लागि अध्यक्षमा निर्वाचित गुरुङ पोखरा क्यानोनिङका सञ्चालकसमेत हुन् ।
कार्यसमिति उपाध्यक्ष प्रथम मितेरी ट्रक्सका सञ्चालक किसमकुमारी गुरुङ, द्वितीय उपाध्यक्ष डिलमाया ट्रक्सका सञ्चालक विकास गुरुङ, महासचिव मनश्री ट्राभल्स एण्ड टुर्सका सञ्चालक अभिलास गुरुङ र कोषाध्यक्षमा होटल शान्तिका सञ्चालक सीता गुरुङ छन् ।
सदस्यमा रक लेन्ड रेष्टुरेन्टका सञ्चालक कुमार गुरुङ, होटल प्याराडाइज इनका जुबु गुरुङ, होटल दिदीका विष्णु गुरुङ (एकता), पिस प्यागोडा ट्रक्सका राजेन्द्र गुरुङ, फेन्टियर्स प्याराग्लाइडिङका भूपाल गुरुङ, जाम जाम ट्रक्सका कन्यप्रसाद गुरुङ, स्टार कटेजका मानसिं गुरुङ र होटल लेक भ्यालीका अनिल गुरुङ रहेका छन् ।
अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवसायीहरुका लागि लगानी गर्ने सुनौलो समय रहेको भन्दै काठमाडौंमा मात्रै केन्द्रित रहने व्यवसायीले पोखरा र गण्डकी प्रदेशलाई पनि लक्षित गर्दै लगानी बढाउन सुझाव दिए । गण्डकी प्रदेश पर्यटकीय र प्राकृतिक दृष्टिकोणले नेपालकै उत्कृष्ट प्रदेश रहेको भन्दै यहाँको पूर्वधार विकासका लागि पनि आफूहरु तीव्र गतिमा अघि बढी रहेको बताए । गुरुङहरु समयसँगै परिवर्तन हुन नसके अझै पछि परिने भन्दै कतिपय आनीबानी र ढिला सुस्ती सुधार गरेर अघि बढ्नुपर्ने बताए ।
संघका निर्वतमान अध्यक्ष बोबरजंग गुरुङले आफूहरु सबै क्षेत्रसँग हातमालो गर्दै अघि बढ्न चाहेको भन्दै व्यवसायीको समस्य सरकारले पनि सुन्नुपर्ने बताए ।
संघका संस्थापक केन्द्रिय अध्यक्ष कुलबहादुर गुरुङले संघले थुप्रै नेतृत्वकर्ता जन्माउन सफल भएको बताए । उनले एकलाई पर्दा अर्कोले सहयोग गर्ने परिपाटी बसालेको भन्दै आफूहरु जहाँ जता गए पनि जिटिनको गुन नबिर्सने बताए ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष अम्बिर गुरुङ, निर्वतमान अध्यक्ष कमला गुरुङ, माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, तमु सञ्चारकर्मी संघ कास्कीका अध्यक्ष शान्ति गुरुङ लगायतले बोलेका थिए ।
संघका अध्यक्ष बोबरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष किसम कुमारी गुरुङ र संचालन कावा महासचिव अभिलास गुरुङले गरेका थिए ।

Previous Post

एनसेलको ‘भ्यालेन्टाइन अफर’

Next Post

गरीबी निवारणसम्बन्धी अभिमुखीकरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गरीबी निवारणसम्बन्धी अभिमुखीकरण

गरीबी निवारणसम्बन्धी अभिमुखीकरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?