• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home सूचना प्रबिधि

साओमीले पोल्याण्डमा सार्वजनिक गर्दैछ ‘एमआई नोट १०’

Lekhnath Khabar by Lekhnath Khabar
November 2, 2019
in सूचना प्रबिधि
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

चाइनिज स्मार्टफोन निर्माता कम्पनी साओमीले यसै साताको सुरुवातमा ‘एमआई नोट १०’ लाई चाँडै सार्वजनिक गर्ने कन्फर्म गरेका थिए । कम्पनीको तर्फबाट यस स्मार्टफोन विश्वकै पहिलो १०८ मेगापिक्सल पेन्टा क्यामेरा सेटअपवाला स्मार्टफोन हुने बताइएको छ ।

भर्खरै मात्र कम्पनीले टिजर पोस्ट गर्दै यस स्मार्टफोन १४ नोभेम्बरका दिन पोल्याण्डमा सार्वजनिक गर्ने जानकारी दिएको छ । ‘एमआई सीसी९ प्रो’ सार्वजनिकपछि १०८ मेगापिक्सल क्यामेरावाला स्मार्टफोन सार्वजनिक हुनेछ ।

५ नोभेम्बरका दिन चीनको भब्य समारोहकाबीच कम्पनीले ‘एमआई सीसी९ प्रो’ सार्वजनिक गर्दैछ । यसका साथै साओमीले चीनमा ५ नोभेम्बरकै दिन स्मार्ट वाच पनि सार्वजनिक गर्दैछ ।

उक्त स्मार्टफोनमा पनि १०८ मेगापिक्सलको प्राइमरी रियर क्यामेरा हुनेछ । यस फोनमा पनि पाँचर रियर क्यामेरा उपलब्ध हुनेछ । सायद कम्पनीले यस नयाँ स्मार्टफोनलाई कम्पनीले ‘एमआई नोट १०’को नामबाट १४ नोभेम्बरका दिन पोल्याण्डमा सार्वजनिक गर्नेछ ।

जानकारी अनुसार जानकारी अनुसार ‘एमआई नोट १०’ र ’ र ‘एमआई सीसी९ प्रो’का कयौं फिचर्सहरु एउटै हुनेछन् ।

Previous Post

नेटवर्किङ व्यवसायका नाममा ठगी गरेको आरोपमा बर्दियाबाट चार जना पक्राउ

Next Post

एक कार्यक्रमका विच मानवसेवा आश्रम पोखरा शाखा लाई सोलर वाटर हिटर प्रदान !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने
अर्थ खबर

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

वर्ल्डलिंकको इन्टरनेट परिवार सङ्ख्या नौ लाख, गण्डकीमा १ लाख ३ हजारभन्दा बढि
अर्थ खबर

वर्ल्डलिंकको इन्टरनेट परिवार सङ्ख्या नौ लाख, गण्डकीमा १ लाख ३ हजारभन्दा बढि

टिकट देखी खरिद विक्रिसम्म ईसेवा, महोत्सवमा सुचना प्रविधिको भरपुर प्रयोग
अर्थ खबर

टिकट देखी खरिद विक्रिसम्म ईसेवा, महोत्सवमा सुचना प्रविधिको भरपुर प्रयोग

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने
मुख्य समाचार

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

सूचना प्रबिधि

अन्तरिक्षमा अनियन्त्रित भयो रुसी स्याटेलाइट, पृथ्वीमा खस्ने जोखिम

Next Post
एक कार्यक्रमका विच मानवसेवा आश्रम पोखरा शाखा लाई सोलर वाटर हिटर प्रदान !

एक कार्यक्रमका विच मानवसेवा आश्रम पोखरा शाखा लाई सोलर वाटर हिटर प्रदान !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?