• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

एक कार्यक्रमका विच मानवसेवा आश्रम पोखरा शाखा लाई सोलर वाटर हिटर प्रदान !

Lekhnath Khabar by Lekhnath Khabar
November 3, 2019
in समाचार
0
0
SHARES
148
VIEWS
Share on FacebookShare on Twitter

एलजी एसोसिएसन हङ्कङमा आवद्ध संस्थापक चेतन गुरुङ, चेयरप्रसन विशाल गुरुङ तथा कोअडिनिटर हिमाल रानाको व्यक्तिगत तर्फवाट अशक्त, अनाथ, अपाङ्ग, असाहय, एवं मानसिक संतुलन गुमाएर बेवारिसे भएर कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका मानवहरुको सेवा गर्ने उदेश्यले पोखराको छोरेपाटनमा अवस्थित मानवसेवा आश्रममा बुधवार एक कार्यक्रमका विच एक लाख रकम बरावरको चारसय लिटरको सोलर वाटर हिटर प्रदान गरिएको छ ।
आश्रममा ९९ जनाले आश्रय पाएका छन्, ती मध्ये केही स्याङजा र तनहुँ वाट छन् भने अधिकाश पोखराका विभिन्न ठाउँहरुका सडकपेटीमा वेवारिसे अवस्थामा उदार गरी आश्रममा ल्याईएको गण्डकी प्रदेश प्रमुख होमनाथ तिमल्सिनाले जानकारी दिए ।


कार्यक्रममा एलजी एसोसियसन हङ्कङका संस्थापक चेतन गुरुङले सोलर वाटर हिटर गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनालाई हस्तान्तरण गर्दै उनले भने ‘‘बाध्यता र विवश्ताले गर्दा आफ्नो जन्मभुमि छोडी विदेशिए तापनि माया आफ्नै माटोको लाग्छ ।’’ आज हामीहरुको सानो सहयोगले आमा बुबाको मुहारमा खुशी देख्दा हर्षित भएका छौँ ।
कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक मेघमान श्रेष्ठले उपस्थित सवैलाई स्वागत गर्दै पशुपतिनाथ, मुक्तिनाथ, शम्भुनाथ, बुद्धनाथको देश भनेर चिनिछ, तर यस्तो नाथैनाथको देशमा विभिन्न बाध्यता र विवश्ताले गर्दा आजका दिनमा अनाथ हुनुपरेको छ । अवको एक्काइसौँ शताब्दीमा कोही पनि वृद्ध तथा अपाङ्ग भएकै कारण अपहेलना गर्ने कार्यलाई रोक्न आफुले सकेको सहयोग गर्न आग्रह गरे ।
गण्डकी प्रदेश प्रमुख होमनाथ तिमल्सिनाले मानवसेवा आश्रम के चाहान्छ, भने यस्ता आश्रमहरु हाम्रा समाजमा खुल्नै नपरोस, यस्ता आश्रमहरु खुल्नु भनेको समाजमा नकारात्मकता फैलनु हो यसकारण पनि हामी सवैले सवैलाई मानवीय दृष्टिकोणबाट हेर्न सकेको खण्डमा मात्र मानब हुनुको सार्थकता रहने बताए ।

 


पोखराबाट मानब आश्रममा सहयोगको लागी संयोजन गर्ने समाजसेवी रविन गुरुङले आफ्नो लागी मात्र नभई अरुको लागी पनि सोची आफुले सकेको सहयोग गर्नु सेवा नै धर्म भएको बताए ।
उक्त कार्यक्रममा रोट्रयाक्ट क्लव अफ अन्नपूर्णका वर्ष २०१९÷२० का अध्यक्ष रोट्रयाक्टर रोहित गिरी, वी क्यान डुका संस्थापक जिवन आचार्यको उपस्थिति रहेको थियो ।

Previous Post

साओमीले पोल्याण्डमा सार्वजनिक गर्दैछ ‘एमआई नोट १०’

Next Post

चिकित्सक केसीकाे १७ औं अनशन सुरू

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
चिकित्सक केसीकाे १७ औं अनशन सुरू

चिकित्सक केसीकाे १७ औं अनशन सुरू

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?