• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

Lekhnath Khabar by Lekhnath Khabar
December 24, 2024
in अर्थ खबर, सूचना प्रबिधि
0
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ९ पुस ।

नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा ‘कार्निभल’को आयोजना गर्ने भएको छ । सो कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरु, बाल‍बालबालिकाको लागि खेलहरु साथै विभिन्न प्रकारमा रमाइला खेलहरु रहने वर्ल्डलिंकले जनाएको छ ।

पोखराको, पामे, चङ्खपुरमा यहि १३ गते २८ डिसेम्बर अर्थात शनिबार हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रम सो दिन बिहान ९ बजेबाट कार्निभल सुरु भइ बेलुकी ५ बजेसम्म संचालन हुने भएको छ ।

कार्निभलको मुख्य आकर्षणको रुपमा, ‘द इलिमेन्टस्’ ब्यान्डको प्रस्तुती रहने तथा त्यसका साथै विभिन्न स्थानिय कलाकारहरुको प्रस्तुती समेत रहने छ । भने, चर्चित डिजे ‘डिजे एमी’को प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरु, ‘पबजी प्रतियोगिताका साथै यसै कार्यक्रममा, ‘बिट द स्पीड’ को प्रतियोगिता समेत हुने वर्ल्डलिंकले जनाएको छ । सो प्रतियोगितामा, १४५ कि.मी. प्रति घण्टा भन्दा माथिको बलिङ्ग गर्न सफल मध्ये एक प्रतियोगीलाई ‘आईफोन १६’ उपहार प्रदान गरिने वर्ल्डलिंकले जनाएको छ ।

शनिबार हुने कार्निभलमा सहभागी हुन चाहनेहरुका लागि वर्ल्डलिंकले पोखराबाट पामे सम्मका लागि निशुल्क बस सेवासमेत प्रदान गर्ने भएको छ । साथै विगतका कार्निभलहरुमा जस्तै यस कार्निभलमा पनि सहभागिता जनाउन वर्ल्डलिंकले आग्रह गरेको छ।

Previous Post

चन्दा आतंक बन्द गरौंं : एस पि ओलिया

Next Post

लक्ष्मी आदर्श बहुमुखि क्याम्पसमा अक्षयकोष स्थापना

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
अर्थ खबर

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post
लक्ष्मी आदर्श बहुमुखि क्याम्पसमा अक्षयकोष स्थापना

लक्ष्मी आदर्श बहुमुखि क्याम्पसमा अक्षयकोष स्थापना

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?