• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

नेपाल र अफ्रिकी राष्ट्र घानाबीच कुटनीतिक सम्बन्ध स्थापना !

Lekhnath Khabar by Lekhnath Khabar
September 26, 2019
in अन्तर्राष्ट्रिय
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

नेपाल र अफ्रिकी राष्ट्र घानाले कुटनीतिक सम्बन्ध स्थापना गरेका छन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका तर्फबाट त्यहाँका विदेशमन्त्री शिरली अयोर्कर बोचवेले सम्झौता पत्रमा हस्ताक्षर गरेर कुटनीतिक सम्बन्ध स्थापना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

घाना समेत गरेर नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या एक सय ६८ पुगेको छ । परराष्ट्र मन्त्री ज्ञवाली बुधबार नै भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा पनि भाग लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्री ज्ञवालीले साउदी अरेबियाका विदेशमन्त्री डा. इब्राहिम अब्दुल्याजीज अल असफ र बहराइनका विदेशमन्त्री शेख खालिद बिन अहमदसँग पनि न्यूयोर्कमा दुईपक्षीय कुराकानी गरेको जनाइएको छ ।

Previous Post

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले १ हजार ल्यापटप बाँड्दै !

Next Post

सभापति देउवा र अमेरिकी राजदूतबीच भेट

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ
अन्तर्राष्ट्रिय

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दाेहामा हरितालिका तिज
अन्तर्राष्ट्रिय

दाेहामा हरितालिका तिज

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना
अन्तर्राष्ट्रिय

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !
अन्तर्राष्ट्रिय

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !

Next Post
सभापति देउवा र अमेरिकी राजदूतबीच भेट

सभापति देउवा र अमेरिकी राजदूतबीच भेट

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?