• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

विजयादशमी तथा शुभ दिपावलीको अवसरमा पोखरा ट्रेड मल द्वारा उपहार योजना सुरु !

Lekhnath Khabar by Lekhnath Khabar
September 22, 2019
in समाचार
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावलीको अवसरमा पोखरा ट्रेड मलले एक कार्यक्रम बिच आईतबार बाट उपभोक्ताहरुलाई लक्षित हुने गरी विभिन्न उपहार योजना सुरु गरेको छ ।
यो योजना असोज ५ देखि आउदो मंसिर ४ गतेसम्म लागु हुुने गरी पोखरा ट्रेड मलमा सामान खरिद गर्दा उपभोक्तालाई उपहार योजना लागु हुने पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रा.लि.का निर्देशक मिनराज काफ्लेले जनाकारी दिनु भएको छ ।
उपहार योजना को पानशमा बती बाली पोखरा महानगरका मेयर मानबाहादुर जि सी र मलका अध्यक्ष एवं गण्डकी प्रदेश सांसद विन्दुकुमार थापा द्वारा सुभारम्भ गरिएको थियो ।
कार्यक्रमा मा बोल्दै मेयर जि सी ले पोखरा का ग्रहाक हरुलाई राम्रो सेवा दिन र ग्रहक मन जित्न आग्रह गर्नु भएको छ । पोखरा मा पैसा धेरै खर्च गर्न सक्ने ग्रहाक भएको र उनिहरुले समान गणस्तर को खोज्ने भन्दै यसमा मल ले ध्यान दिनु पर्ने जनाउनु भएको छ ।
आउदो मंसिर ४ गतेसम्म लागु हुुने उपहार योजना मा हरेक १५ दिनमा ५० हजार ज्याकपट उपहार एक जनालाई प्रदान गरिने छ भने थप दुई जनालाई डोको भरी उपहार प्रदान गरिने भएको दशै तिहार उत्सव २०७६ व्यवस्थापन समिति का अध्यक्ष नवराज जानाकारी दिनु भएको छ । योजना अन्तर्गत बम्पर उपहारमा यामाहाको एफ.जेट.एस. १५० सि.सि. मोटरसाइकलको साथमा ५ जनलाई
डोकोभरी उपहार प्रदान गरिने भएको छ । उक्त उपहार योजनामा सहभागि हुन न्युनतम ५ सय रुपैयाको सामान खरिद गर्दा एउटा कुपन, २ हजारको सामान खरिद गर्दा ३ वटा कुपन र ५ हजारको सामान खरिद गर्दा १० वटा कुपन प्रदान गरिने छ ।

Previous Post

दशैँका लागि टिकट काट्दै हुनुहुन्छ ? यस्ताे छ भाडादर !

Next Post

काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने सिसडोल र बन्चरेडाँडाका स्थानीयकाे चेतावनी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने सिसडोल र बन्चरेडाँडाका स्थानीयकाे चेतावनी

काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने सिसडोल र बन्चरेडाँडाका स्थानीयकाे चेतावनी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?