• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

विराटनगरमा भिमसेन जात्रा निकालियाे !

Lekhnath Khabar by Lekhnath Khabar
September 13, 2019
in धर्म संस्कृति, समाचार
0
0
SHARES
213
VIEWS
Share on FacebookShare on Twitter

भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ ।

सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले २०७३ सालदेखि भिमसेनको जात्रा निकाल्न थालेका हुन् । स्थानीय संसारीमाइ स्थानस्थित भिमसेन मन्दिरबाट निकालिएको भिमसेनसहितको जात्रा विराटनगरको विभिन्न भागको परिक्रमा गरी सोही स्थानमा समापन गरिएको थियो ।

जात्रामा नेवारी संस्कृति झल्किने धिमे बाजा र लाखे नाच प्रस्तुत गरिनुका साथै परम्परागत नेवारी पोशाक लगाएर महिलाहरु सहभागि भएका थिए ।यसपटकको भिमसेन जात्रामा नेवार मात्र होइन अन्य समुदायका मानिसहरुको पनि सहभागिता रहेको थियो ।

Previous Post

देशको दिर्घकालिन जनवादी क्रान्तीलाई उचाई दिन बर्तमान सरकारबाट असम्भव : महासचिव वैद्य

Next Post

संघीयताले सुख सुविधा नभइ सास्ती थपेको तेह्रथुमका किसानहरुको गुनासो !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
संघीयताले सुख सुविधा नभइ सास्ती थपेको तेह्रथुमका किसानहरुको गुनासो !

संघीयताले सुख सुविधा नभइ सास्ती थपेको तेह्रथुमका किसानहरुको गुनासो !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?