• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home गीत संगीत

गायक तुला पर्वतको जुन लुक्यो आकाशमा रक्षा श्रेष्ठको जीवन्त अभिनय, हेर्नुहोस् भिडियो

Lekhnath Khabar by Lekhnath Khabar
June 6, 2019
in गीत संगीत, विचार/ब्लग
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत ‘जुन लुक्यो आकाशमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन गरिएको हो ।

गीतले आमा गुमाएकी छोरीको मर्मलाई बाबुको आँखाबाट ऐना जस्तै छर्लंग पारेको छ । जसमा हाँस्य श्रृंखला भद्रगोलबाट चर्चामा आएकी अभिनेत्री रक्षा श्रेष्ठको दमदार अभिनय रहेको छ । भर्खरै जन्मिएको बच्चालाई माघ महिनाको जाडोमा ठूलो जोखिम मोलेर काम गर्दा निकै नै चुनौती आइपर्ने विषय भिडियोमा देखाइएको छ ।

बच्चासँग अत्याधिक रम्न मन पराउने तुलाले यो भिडियोमा मात्रै ४ जना बाल कलाकारहरुलाई खेल्ने मौका जुराइदिएका छन् । भिडियोमा रक्षाका अलावा तुला पर्वत, उनकी छोरी श्रृषा कुँवर सहित ३ जना बालकलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई अजुर्न सापाकोटाले छायांकन गरेका हुन् भने मोती कार्कीले सम्पादन गरेका हुन् ।

Previous Post

युरोपियन नेसन्स लिग : रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले मार्यो बाजी, आइतबार फाइनल

Next Post

नेयमारमाथि लाग्यो बलात्कारको आरोप , होटभित्रको गोप्य भिडियो बन्यो भाइरल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने
अर्थ खबर

१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने

पोखरा –२६ को लोक सास्कृतीक संरक्षणको तिज गीत
गीत संगीत

पोखरा –२६ को लोक सास्कृतीक संरक्षणको तिज गीत

लोक सांस्कृतिक संरक्षण समितिमा पुन: तिमिल्सीना
गीत संगीत

लोक सांस्कृतिक संरक्षण समितिमा पुन: तिमिल्सीना

रुपाताल किनारमा सिष्ठेनी मेला सुरु
गीत संगीत

रुपाताल किनारमा सिष्ठेनी मेला सुरु

‘महानगरको कार्यसम्पादन प्रगति प्रतिबेदनमा म पनि जिम्मेवार छु’ – नरेन्द्र थापा
विचार/ब्लग

‘महानगरको कार्यसम्पादन प्रगति प्रतिबेदनमा म पनि जिम्मेवार छु’ – नरेन्द्र थापा

Next Post
नेयमारमाथि लाग्यो बलात्कारको आरोप , होटभित्रको गोप्य भिडियो बन्यो भाइरल

नेयमारमाथि लाग्यो बलात्कारको आरोप , होटभित्रको गोप्य भिडियो बन्यो भाइरल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?