• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home रोचक

शुरु भयो ‘गोपी’को छायांकन

Lekhnath Khabar by Lekhnath Khabar
August 20, 2018
in रोचक, विशेष, सफलता को कथा
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य अभिनय रहेको फिल्म सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेका फिल्म ‘गोपी’ को छायांकन शुरु भएको छ । काठमाडौंको टोखाबाट छायांकन सुरु गरिएको हो । फिल्मको ९५ प्रतिशत काठमाडौं र बाँकी भागको छाया‌ंकन भने काभ्रेमा गरिने निर्माण पक्षले बताइएका छन् ।
फिल्म छायांकनमा जानुभन्दा केही दिन अघि मात्र ‘गोपी’ को टिममा समावेस भएका विपिनको सुटिङ भने शुरुको दिनमा नभइ केही दिन पछि हुने जनाइएको छ । यसअघि भदौ १ गतेबाट छायांकन हुने बताइए पनि कलाकार परिवर्तन र अन्य विविध समस्याका कारण चलचित्र टिम भदौ आइतबारबाट मात्रै छायांकनमा गएको हो ।

फिल्मको निर्माण घोषणादेखि छायांकनको अन्तिम तयारीसम्म फिल्ममा अभिनेता खगेन्द्र लामिछानेको अभिनय निश्चित थियो। तर ुक्रिएटिभ डिफ्रेन्सेसु अर्थात ुसृजनात्मक मतभेदुका कारण फिल्ममा अभिनेता खगेन्द्र अटाउन सकेनन् । त्यसैगरी, फिल्मबाट अभिनेत्री वर्षा शिवाकोटी पनि सुरुमा भनिएको ुवनलाइन स्टोरीुसँग अपेक्षित ुक्यारेक्टरु प्राप्त नभएको भन्दै बाहिरिएकी थिइन् । यसरी खगेन्द्र र वर्षाको स्थानमा विपिन र वर्षाको आगमनपछि फिल्म युनिट पूर्वनिर्धारित कार्ययोजना अनुसार छायांकनमा जान सकेन ।

Previous Post

पैसा थुपार्ने भन्दा पनि उत्पादनमूलक कार्यमा

Next Post

गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च दिने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

‘मेरो रुख म काट्छु’ अज्ञानता कि लापरवाही ?
फिचर

‘मेरो रुख म काट्छु’ अज्ञानता कि लापरवाही ?

विदेश छोडेर किसान बेगनासमा: ‘होटल मकाउ बेगनास’ संचालनमा
अर्थ खबर

विदेश छोडेर किसान बेगनासमा: ‘होटल मकाउ बेगनास’ संचालनमा

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार दीपक परियारलाई
विशेष

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार दीपक परियारलाई

दलित महिला संघ कास्कीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
मुख्य समाचार

दलित महिला संघ कास्कीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेश

पोखरामा शुक्रबारदेखि विद्यालयहरु खुल्ने

Next Post

गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च दिने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?