• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

स्वर्णीम महिला समुहलाई वाद्यवादन सामाग्री हस्तान्तरण

Lekhnath Khabar by Lekhnath Khabar
March 18, 2026
in समाचार
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ४ चैत्र । पोखरा महानगरपालिका सामाजिक शाखाको आर्थीक सहयोगमा पोखरा महानगरपालिका वडा नम्वर २६ मा रहेको स्वर्णीम महिला समुहलाई कला,ध र्म र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने उदेश्यले वाद्यवादनका साधन हस्तान्तरण गरिएको छ ।

स्थानिय स्तरमा धर्म र संस्कृतिका बारेमा जानकार हुँदै नेपालका परम्परागत खैजरी, मादल र मुजुराको संरक्षणमा सहयोग पुग्ने गरि स्वर्णीम महिला समुहलाई उक्त सामाग्री सहयोग गरिएको हो ।

कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नम्वर २६ का वडासदस्य तिर्थ वहादुर राजभाटले धार्मिक कार्यमा होस् वा अरु कुनै पनि कार्यक्रम गर्दा मनोरंजनका लागि संगित महत्वपुर्ण हुने बताउदै महिला समुहको सकारात्मक काममा वडा सरकार साथमै रहेको महसुस गरेर अभिभावक बिहिन छौ भन्ने महसुस नगर्न अनुरोध गरेका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका सामाजिक शाखाकी प्रमुख चन्द्रावति वाग्लेले संगित श्रष्टा र कला महिलाहरुसँग जोडिएको प्रशंग उठाएकी थिईन भने स्थानिय समाजसेवी ईश्वरराज भण्डारीले संगित, धर्म रितिरिवाज र समाज सम्बन्धको बिषयमा व्याख्या गरेका थिए ।

स्वर्णीम महिला समुहकी अध्यक्ष निर्मला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय बुद्विमोहन अधिकारी, खेमराज बराल लगाएतले आ आफनो भनाई राखेका थिए । समुहकी सचिव दिपा विकले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बिष्णु लामिछानेले गरेकी थिईन ।

Previous Post

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम

Next Post

सनराईज क्लवको १८ औं स्थापना दिवस सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता
समाचार

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो दोश्रो स्थापना दिवस
समाचार

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो दोश्रो स्थापना दिवस

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो
कृषी

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान
समाचार

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान

खानेपानीमा लाग्ने कर छुट र विद्युत महसुलमा सहुलियत दिन सरकारसँग माग
समाचार

खानेपानीमा लाग्ने कर छुट र विद्युत महसुलमा सहुलियत दिन सरकारसँग माग

Next Post
सनराईज क्लवको १८ औं स्थापना दिवस सम्पन्न

सनराईज क्लवको १८ औं स्थापना दिवस सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?