• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
February 21, 2026
in समाचार
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

९ फागुन, पोखरा

नेपालका युवालाई खेलकुद, इन्जिनियरिङ, व्यवसायिक सोच, नव प्रबद्धन र अन्तर्राष्ट्रिय शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले एप्लाई हब एजुकेसन नेटवर्कले एक महिनामै विभिन्न कार्यक्रमहरू गर्दै करिव रू ४ लाख २१ हजार आर्थिक सहयोग गरेको छ ।

संस्थाले आफूलाई केवल शैक्षिक परामर्श सेवामा सीमित नराखी युवा सशक्तिकरण, सामाजिक उत्तरदायित्व र सकारात्मक सामाजिक परिवर्तनका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ भने युवामा आत्मविश्वास, नेतृत्व क्षमता, टिमवर्क र सकारात्मक प्रतिस्पर्धा विकास गराउनु नै दीर्घकालीन लक्ष्य बताएको छ।

खेलकुद र विद्यार्थी कार्यक्रमहरूमा सक्रिय सहयोग यस संस्थाले पोखरा लगाएत शुक्लागण्डकी क्षेत्रका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक कार्यक्रमहरूमा प्रत्यक्ष सहयोग गरेको छ। पोखरा ईन्जिनेरिङ कलेज (WRC) साथै बिभिन्न कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुद र प्राविधिक कार्यक्रममार्फत अतिरिक्त गतिविधिमा जोड्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ।
यस संस्थाले केवल शैक्षिक र खेलकुद क्षेत्रमा मात्र नभई मानसिक स्वास्थ्य, सामाजिक एकता र मानवीय सम्बन्ध सुदृढीकरण मा समेत सक्रिय रहेको सन्देश दिएको छ।

विपन्न बालबालिकाको शिक्षामा अर्थपूर्ण सहयोग ठूला कार्यक्रम र प्रायोजनसँगै आर्थिक रूपमा कमजोर तथा विपन्न बालबालिकालाई किताब, कपी, स्टेशनरी तथा अध्ययन सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ।विश्वका उत्कृष्ट गन्तव्यमा विद्यार्थी पठाउने लक्ष्य लिदै एप्लाई हबलले विद्यार्थीलाई विश्वका प्रमुख शैक्षिक गन्तव्यमा पुर्‍याउने लक्ष्यसहित प्रत्यक्ष सहकार्य गर्दै आएको छ ।

Previous Post

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

लेखनाथ जेसिसको स्थापना दिवसमा वृद्धा आश्रमलाई सहयोग
समाचार

लेखनाथ जेसिसको स्थापना दिवसमा वृद्धा आश्रमलाई सहयोग

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?