• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

Ramsharan Nepali by Ramsharan Nepali
February 19, 2026
in समाचार, स्थानीय
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,७ फागुन । आम निर्बाचन २०८२ को पूर्वसन्ध्यामा लेखनाथ जेसिजले कास्की जिल्ला क्षेत्र नं १ का प्रत्यक्ष तर्फका उम्मेदवारलाई एउटै मञ्चमा जुटाएको छ ।

निर्वाचनको महाल ताती रहेको अवस्थामा घर दैलोमा चुनावी योजना सुनाउन ब्यस्त देखिएका उमेदवारहरुलाई लेखनाथ जेसिजले एउटै मञ्चमा राखेर जनताका माझ राखिएका प्रतिवद्धता सुनाउने अवसर जुराएको हो ।

आफना नेता तथा कार्यकर्तालाई लिएर पाटीले अगाडी सारेका एजेण्डा प्रस्तुत गर्ने वानी परेका उमेदवारले विहिवार भने अन्य पाटीका नेताले के वोले र कस्ता योजना ल्याएका रहेछन् भन्ने विषयका सुन्न र सुनाउन पाएपछि सवै उमेदवारहरु निर्धारीत समयको ख्याल गर्दै आफुले चुनाव जित्ने दावा गरेको देखिन्थो ।

पोखरा ३० को शिशुवाचोकमा राखिएको कार्यक्रममा नेताहरुले आफ्ना प्रतिवद्धता ब्यक्त गर्ने र आम नागरिकहरूबाट आएका प्रश्न हरूको जवाफ दिने प्रत्यक्ष संबादमा ढुक्क र निर्धक्कका साथ चुनाव जितेर काम गर्न तयार रहेको बाचा समेत गरेको देखिन्थो ।

कास्की जिल्ला क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फ उमेदवारी दिएका १७ उमेदवारहरु मध्य १४ जनाको सहभागीता रहेको कार्यक्रममा विशेष गरि यस क्षेत्रको विकासका लागि नयाँ नयाँ योजनालाई अगाडी सारेको देखिन्यो भने संसदमा पुगेर जनचाहना अनुरुपको निती नियम वनाउन आफनो प्रयास रहने प्रतिवद्धता समेत जनाएका थिए ।

विशेष गरि कार्यक्रममा सहभागी उमेदवारहरुले यस क्षेत्रमा रहेका ताल,प्राकृतिक स्रोत र साधनको प्रयोग,शिक्षा,स्वास्थ्य,पर्यटन र कृर्षि उत्पादनलाई जोडेर रोजगार सृजना गर्ने योजनालाई अगाडी सारेका थिए । साथै सहभागी उमेदवारले औधिगीकरण,जलविद्युत,भष्टचार नियन्त्रण,धार्मीक एकताका वारेमा पनि आ आफना धारणा राखेका पाईन्यो ।

लेखनाथ जेसीजका अध्यक्ष सर्वेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक निवर्तमान अध्यक्ष कृष्ण तिवारी,पुर्व अध्यक्ष प्रकाश राईभाट र रोशन अधिकारीले सहजिकरण गरेका थिए ।

Previous Post

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

लेखनाथ जेसिसको स्थापना दिवसमा वृद्धा आश्रमलाई सहयोग
समाचार

लेखनाथ जेसिसको स्थापना दिवसमा वृद्धा आश्रमलाई सहयोग

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?