• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Lekhnath Khabar by Lekhnath Khabar
February 18, 2026
in समाचार
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ ६ फागुन
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले आफ्नो घरदैलो अभियानलाई तीव्र पारेका छन्। उनले कास्की क्षेत्र नम्बर १ अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २८ का विभिन्न ठाउँहरूमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्पन्न गरेका छन्। मतदाता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार रानाभाटले अबको सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्ने र त्यसको नेतृत्व गगन थापाले गर्ने हुँदा समृद्ध नेपाल निर्माणको परिकल्पना पुरा गरिने उद्घोषका साथ नेपाली कांग्रेस अगाडि बढेको बताएका छन्।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णबहादुर केसीले सचिएको र सुध्रिएको कांग्रेस नै विकासको अन्तिम विकल्प रहेको उद्घोष गरेका छन्। पोखरा महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाको विकाससँगै अब कांग्रेसको नेतृत्वमा देशको विकास तीव्र रुपमा अगाडि बढ्ने बताएका छन्। नेपाली कांग्रेसका महासमिति सदस्य विकास लामा गुरुङले कास्की क्षेत्र नम्बर १ को विकासमा अब सबै एक भएर हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।

घरदैलो कार्यक्रम अन्तर्गत वडा नम्बर २८ का काफलघारी, माझठाना, रैकर, स्याङखुदी लगायतका ठाउँहरूमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको हो। नेपाली कांग्रेस पोखरा २८ का सभापति विश्वरमण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की जिल्ला उपसभापति रामबाबु भण्डारी, नेपाली कांग्रेसका नेता वीरबहादुर बुढाथोकी, विद्यार्थी नेता निरोज लामिछाने, स्थानीय नेताहरू सागर अधिकारी टिकाराम लामिछाने लगायतले बेलुका साथै कार्यक्रमको सञ्चालन वडा सचिव जीवन तिवारी र राजेश भण्डारीले गरेका थिए।

Previous Post

लेखनाथ जेसिसको स्थापना दिवसमा वृद्धा आश्रमलाई सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेखनाथ जेसिसको स्थापना दिवसमा वृद्धा आश्रमलाई सहयोग
समाचार

लेखनाथ जेसिसको स्थापना दिवसमा वृद्धा आश्रमलाई सहयोग

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

आयोजक राईजिङ्ग स्टार बन्यो वडास्तरीय भलिवलको च्याम्पीयन
खेलकुद

आयोजक राईजिङ्ग स्टार बन्यो वडास्तरीय भलिवलको च्याम्पीयन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?