• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी

Ramsharan Nepali by Ramsharan Nepali
December 13, 2025
in समाचार, स्थानीय
0
0
SHARES
166
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २६ मंसिर । रोट्रयाक्ट क्लव अफ लेखनाथले आयोजना गरेको ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी डायमण्ड मावि पोखरा–२७, तालचोककी छात्रा प्रमिसा बानियाँले हात पारेकी छिन । ‘पोखरामा पर्यटकको सम्भावना र चुनौती’ विषयमा आयोजना गरिएको उक्त प्रतियोगितामा साविक लेखनाथका एक दर्जनभन्दा बढी निजी तथा सामुदायिक विद्यालयबाट सहभागी प्रतिष्पर्धिहरुलाई पछि पार्दै बानियाँले उपाधी सँगै नगद रु १० हजार प्राप्त गर्न सफल भईन ।

प्रतियोगितामा अमरसिद्ध नमुना माविका प्रतिक सुवेदीले द्धित्तीय स्थान हासिल गर्दै नगद रु ५ हजार, त्रिभुवन शान्ति उच्च माविका टंक बहादुर चर्मले तृतीय स्थान हासिल गर्दै नगद रु ३ हजार र डायमण्ड माविकै सुजल जिसीले सान्त्वना स्थाल हासिल गर्दै नगद रु २ हजार पुरस्कार प्राप्त गर्न सफल भएका छन । प्रतियोगितामा रोट्रयाक्ट संयोजक सुवास सिग्देल, डा. दिपमाला श्रेष्ठ तथा प्रकाश रेग्मीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले विद्यार्थीहरूलाई पर्यटन, समाज परिवर्तन र सिर्जनशील अभिव्यक्तिका क्षेत्रमा सक्रिय हुन प्रेरणा दिँदै पोखराको पर्यटन सम्भावनालाई शैक्षिक उर्जासँग जोड्न आवश्यक रहेको बताएका थिए ।

उक्त अवसरमा कलेजका क्याम्पस प्रमुख यदुराज आचार्य, अध्यक्ष सुमन भट्टराई, समाजसेवी राजेन्द्रमणि लामिछाने, डल्फिन एजुकेशनका प्रतिनिधिहरू रहेका थिए । उनीहरूले पोखरामा पर्यटन विकास, चुनौती तथा अवसरका विषयमा गहन विचार प्रस्तुत गरेका थिए भने कलेजका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै रोट्रयाक्ट क्लव अफ लेखनाथका अध्यक्ष कमल गौतमले लेखनाथका विद्यालयहरू भोलीको समाज परिवर्तनका वाहक, क्षमता अभिवृद्धि र नेतृत्व विकासका आधार भएको भन्दै प्रतिस्पर्धाबाट प्राप्त नेतृत्वदक्षता समाजकै लाभमा परिणत हुने विश्वास व्यक्त गरेका थिए ।

विद्यार्थीको आत्मविश्वास, मौलिकता र नेतृत्व क्षमतामा उल्लेखनीय योगदान पुग्ने विश्वास लिईएको उक्त कार्यक्रमको सञ्चालन रोट्याक्टका कार्यक्रम संयोजक नविन अधिकारीले गरेका थिए ।

Previous Post

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

Next Post

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?