• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

डायमण्डको खेलकुद कार्यक्रम

Ramsharan Nepali by Ramsharan Nepali
November 24, 2025
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ८ मंसिर ।
डायमण्ड सेकेन्डरी स्कूल, पोखरा–२७, तालचोकमा अवस्थित आज वार्षिक खेलकुद कार्यक्रम २०८२ आयोजना गरेको छ। कार्यक्रममा कक्षा नर्सरीदेखि यु.के.जीसम्मका विद्यार्थी र अभिभावकले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

“खेलकुदले बालबालिकाको सामाजिक, मानसिक र शारीरिक विकासमा विशेष भूमिका खेल्दछ।“ भन्दै हरिमाया गुरुङ तथा कविता गुरुङको संयोजनमा भएको कार्यक्रममा विभिन्न समूहगत तथा व्यक्तिगत प्रतियोगिता सञ्चालन गरिएको थियो।

अभिभावकहरूका लागि ‘म्युजिकल चेयर’ तथा ‘बालकलाई बोकेर दौड’ (नर्सरी), छात्राका लागि ‘झोला प्याक अप गर्ने दौड’, छात्रहरूका लागि ‘ब्यालेन्स दौड’, साथै ‘आफ्नो बच्चा चिन्नुहोस् दौड’ र ‘मिठाई दौड’ (यु.के.जी) तथा ‘दाम दौड’ जस्ता आकर्षक खेलहरू सञ्चालन भएका थिए।

विद्यालयका प्रधानाध्यापक यम बहादुर रोकाले बालबालिकाको सूक्ष्म शारीरिक सीपको अभिवृद्धि तथा समग्र दिगो विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने विचार व्यक्त गरेका थिए । धन्यवाद ज्ञापन गर्दै विद्यालयका निर्देशक माधव शरण उपाध्यायले कार्यक्रमले विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप सशक्त बनाएको वताएका थिए ।

अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङका अनुसार विद्यालयले खेलकुदका लागि डायमण्ड रनिंग शिल्डको आयोजना गर्न लागेको छ। कार्यक्रमको अन्तमा, विद्यालय प्रशासनको तर्फबाट विजयी प्रतियोगी विद्यार्थीहरू तथा अभिभावकहरूलाई पुरस्कार वितरण गरिएको शिक्षक राजन परियारले जानकारी दिएका छन ।

Previous Post

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post

‘जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गर्छु’ : सभापति शर्मा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी
समाचार

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने
कृषी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ
समाचार

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

जल्धारे सहकारीको मौरी पालन तालिम
समाचार

जल्धारे सहकारीको मौरी पालन तालिम

Next Post
‘जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गर्छु’ : सभापति शर्मा

‘जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गर्छु’ : सभापति शर्मा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?