• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

Ramsharan Nepali by Ramsharan Nepali
November 6, 2025
in समाचार, स्थानीय
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २० कार्तिक । पोखरा महानगरपालिका वडा नम्वर २८ को माझठानामा रहेको रत्नशोभा मावि विद्यालय ब्यवस्थापन समितिमा पुन कृष्णप्रसाद तिमिल्सेना चयन भएका छन् ।

पोखरा महानगरपालिका वडा नम्वर २८ शिक्षासमितिका संयोजक तथा वडाअध्यक्ष श्रीकृष्ण लामिछानेको अध्यक्षतामा भएको वैठकले स्थानिय शिक्षा नियमावली,परिच्छेद ५ नियम २९ अनुरुप आगामी तीन वर्षीय कार्यकालका लागि तिमिल्सेनालाई चयन गरिएको हो ।

प्रहरी सेवामा लामो अनुभव संगाल्दै पुर्व प्रहरी लेखनाथ ईकाइको अध्यक्ष, पुर्व प्रहरी प्रदेश कमिटीको सदस्य, लायन्स क्लवको विभिन्न तहमा पुगेर भरखरै मात्र लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित तिमिल्सेनाले यस अघि पनि कुशलता पुर्वक विद्यालय ब्यवस्थापन समितिको जिम्मेवारी सम्हालीसकेका थिए ।

सर्वसम्वत रुपमा चयन भएको नौ सदस्यीय समितिको सदस्यहरुमा जनप्रतिनिधीको तर्फबाट वडाअध्यक्ष श्रीकृष्ण लामिछाने, सदस्यहरुमा सन्तोष वास्तोला, अनिता भुर्तेल, रामचन्द्र तिवारी, मुना लामिछाने, महोश्वर अधिकारी, शिक्षक प्रतिनिधीमा पुर्ण वहादुर खत्री र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक किरणबाबु न्यौपाने रहेका छन् ।

यसैगरि सोही वैठकले मंगलवहादुर नेपालीको अध्यक्षतामा शिक्षक अभिभावक संघको पनि गठन गरेको छ । जसको सदस्यमा गोविन्द प्रसाद लामिछाने, हरिमाया गुरुङ, विरेन्द्र लामिछाने र निर्मला परियार, निर्मदा तिवारी र शिक्षक प्रतिनिधि मनकला थापा रहेको विद्यालय शिक्षक ऋषिराम रानाभाटले जानकारी गराएका छन् ।

Previous Post

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

Next Post

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?