• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Ramsharan Nepali by Ramsharan Nepali
October 30, 2025
in समाचार, स्थानीय
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१२ कार्तिक । पोखरा महानगरपालिका वडा नम्वर २७ ले गत आर्थीक वर्षमा गरिव,विपन्न तथा न्यून आय भएका वडावासीका नाममा गरेको जिवन बिमा वापतको चार घर परिवारले मृत्युदावी भुत्तानी पाएका छन् ।

वडाले सामाजिक उत्तरदाईत्व अन्तरगत गत आर्थीक वर्ष तिन सय १७ जना न्युन आय भएका परिवारको नाममा बार्षिक एक लाख वुझाएर रिवर्टी माईक्रो लाईफमा जिवन विमा गराएको थियो । वडावासीको हितमा वडाले गरेको विमाबाट यो वर्ष मात्र चार जनाले सेवा पाएको वडाअध्यक्ष पुर्ण कुमार गुरुङले जानकारी दिएका छन् ।

विमा गरेको एक वर्षमा नै चार जनाले ज्यान गुमाएकाले उनिहरुको आश्रीत परिवारलाई जिवन बिमा कम्पनीबाट ५० वर्ष भन्दा तलको उमेर समुहका दुई घर परिवारलाई एक/एक लाख र ५० वर्ष भन्दा माथीको उमेर समुहका दुई घरपरिवालाई ५०/५० हजार रुपियाँ वरावरको मृत्युदावी भुत्तानी गराईको हो ।

पछिल्लो समय पोखरा २७ तिन तहरा वस्ने केश वहादुर रेश्मी मगरको गत एक महिना अगाडी मृत्यु भएकोले निजको श्रीमती टिका रेश्मी मगरलाई जिवन बिमा गरे वपतको रु ५० हजार रुपियाँ पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ र रिवर्टी माईक्रो लाईफका प्रवन्ध निर्देशक शिव प्रसाद पौडलले सम्युक्त रुपमा उत्त रकम वरावरको चेक हस्तान्त्रण गरेका हुन् ।

Previous Post

बेगनासताललाई पर्यटकिय गन्तव्यका रूपमा स्थापित गर्ने

Next Post

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?