• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ ईन्जिनियर्स सोसाइटीको तदर्थ समिति गठन, शुभकामना आदानप्रदान

Lekhnath Khabar by Lekhnath Khabar
September 22, 2025
in समाचार
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ६ असोज ।
लेखनाथ क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाउँदै विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ पोखरा–२७, तालचोकस्थित लेखनाथ ईन्जिनियर्स सोसाइटीले नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम सभापति इन्जिनियर विवेक बरालको सभापतित्वमा तथा इन्जिनियर सरोज सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका प्राध्यापक इ. शंकर लामिछानेले तदर्थ समिति गठन गरी लेखनाथ क्षेत्रको समग्र विकासमा ईन्जिनियरहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । इ. सन्जीव थापाले एकतामै शक्ति रहेको भन्दै साझा उद्देश्यमा अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै, पोखरा महानगरपालिकाका इ. रविचन्द्र घिमिरेले सबै क्षेत्रलाई समेटी अघि बढ्नुपर्नेमा जोड दिनुभयो भने इ. राममणि अधिकारीले संस्थालाई आधिकारिक रूपमा दर्ता गरी नेपाल ईन्जिनियरिङ महासंघमा आबद्ध गराउन सुझाव दिनुभयो ।
कार्यक्रमले लेखनाथ ईन्जिनियर्स सोसाइटीको तदर्थ समिति गठन गरी लोगो, छाप, लेटरप्याड तथा विधान निर्माण गर्ने र आधिकारिक दर्ता प्रक्रियामा अघि बढ्ने निर्णय गरेको छ ।
तदर्थ समितिको संयोजकमा इ. सरोज सुवेदी, सह–संयोजक इ. अनिल ढुङ्गाना, सचिव इ. अनुप पौडेल, सह–सचिव इ. निलिसा राजभाट, कोषाध्यक्ष इ. रविजन वास्तोला तथा सदस्यहरूमा इ. विवेक बराल र आदित्य सापकोटा चयन भएका छन् ।

Previous Post

पत्रकार अपिल त्रिपाठीको नाममा फेक अकाउन्ट, साइबर अपराधसम्मको जोखिम

Next Post

Wi-Fi Nepal को दशैं अफर : हप्तैपिच्छे स्मार्टफोन, ग्राण्ड उपहारमा इलेक्ट्रिक स्कुटर

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
Wi-Fi Nepal को दशैं अफर : हप्तैपिच्छे स्मार्टफोन, ग्राण्ड उपहारमा इलेक्ट्रिक स्कुटर

Wi-Fi Nepal को दशैं अफर : हप्तैपिच्छे स्मार्टफोन, ग्राण्ड उपहारमा इलेक्ट्रिक स्कुटर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?