• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

संबृद्धि सहकारीको शेयर पुँजी सात करोड नजिक

Ramsharan Nepali by Ramsharan Nepali
September 22, 2025
in समाचार, स्थानीय
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ६ असोज । पोखरा महानगरपालिका वडा नम्वर –२७ को तालचोकमा रहेको संमृद्धि बचत तथा ऋण सहकारी सस्थाले स्थापनाको छोटो समयमा आफनो शेयर पुँजी सात करोड नजिक पु¥याउन सफल भएको छ ।

लेखनाथ क्षेत्रका उद्योग ब्यवसायिहरुको सहभागीतामा वि स २०७१ साल स्थापना भएको सस्थाले ११ वर्षको दौडानमा दुई सय ५० जना शेयर सदस्यहरु मार्फत आफनो शेयर पुँजी छ करोड ६८लाख २४ हजार पु¥याउन सफल भएको हो ।

यसै विच सस्थाको सोमवार सम्पन्न ११ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघकी नव निर्वाचित अध्यक्ष जानुका पराजुली अधिकारीले सहकारीमा सदस्य हुने तर आर्थीक कारोवा वाहिर बाहिर गर्ने प्रचलनलाई सुधार गर्दै सहकारीका क्षेत्रमा देखिएका केही समस्याले समग्र सहकारीलाई असर पु¥याएकाले शेयर सदस्य, संचालक समिति र कर्मचारीको सहकार्यबाट सहकारीलाई अगाडी वढाउनु पर्ने सुझाव राखेकी थिईन ।

सोही अवसरमा सस्थाका अध्यक्ष सुमन भट्टराईले सहकारीले शेयर सदस्यहरुका विच सहकार्य गर्न सिकाउने भएकाले संबृद्धि सहकार्यले निती र नियमलाई आत्मसाथ गर्दै ब्यवहारिक पक्षलाई समेत ध्यानमा राख्दै अग्रगामी बाटो अगालेको धारणा राखेका थिए ।

कार्यक्रममा सस्थाका सल्लाहकार छत्रधर आत्रेय,प्रादेशिक जनरल स्वास्थ अस्पताल संचालक समितिका अध्यक्ष ऋषिराम जमरकट्टेल,सस्थाका लेखा समितिका संयोजक उतमदत्त बराल, कोषाध्यक्ष रामजी पौडेल,लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वास्तोला, वित्तीय संघ सस्थाको तर्फबाट केशवराज पौडेल र सेयर सदस्यहरुको तर्फबाट उपेन्द्रराज सुवेदी राजु लगाएतले सस्थामा देखिएको कार्यगत एकताका कारण छोटो समयमा राम्रो प्रगती गर्न सफल भएको विचार राखेका थिए ।

सस्थाका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव नवराज तिवारीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष प्रमोद भण्डारीले गरेका थिए ।

Previous Post

संमृद्धि सहकारीको शेयर पुँजी सात करोड नजिक

Next Post

पर्यटन पुनउत्थानको लागी पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
पर्यटन पुनउत्थानको लागी पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह

पर्यटन पुनउत्थानको लागी पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?