• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

क्षतिग्रस्त संरचना सञ्चालनमा कामना सेवा विकास बैंकको सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
September 12, 2025
in समाचार
0
0
SHARES
159
VIEWS
Share on FacebookShare on Twitter

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जेन जीको आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न सरकारी कार्यालयहरूलाई सहयोग प्रदान गरेको छ।

बैंकले पोखरा महानगरपालिका–३० नं वडा कार्यालयलाई आवश्यक फर्निचर हस्तान्तरण गरेको छ। आन्दोलनका क्रममा कार्यालयका सम्पूर्ण उपकरण र फर्निचर जलेर नष्ट भएपछि बैंकको ढुङ्गेपाटन शाखा प्रमुख लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई टेबल–कुर्सी हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा वडाध्यक्ष सुवेदीले कार्यालय पुनः सञ्चालनमा ल्याउन सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै अन्य सरोकारवालालाई पनि पुनर्निर्माणमा सहभागी हुन आह्वान गरे।

यस्तै, बैंकले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ। आन्दोलनका क्रममा सम्पूर्ण भौतिक संरचना जलेर कार्यालय सञ्चालन असम्भव भएको अवस्थामा तत्काल आवश्यक सामग्री हस्तान्तरण गर्दै बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले प्रहरी कार्यालयका डिएसपी हरिबहादुर बस्नेतलाई सामग्री बुझाएका हुन्।

कामना सेवा विकास बैंकले आन्दोलनका कारण क्षतिग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयलगायतका सार्वजनिक संस्थामा मर्मत–सम्भार, पुनर्निर्माण तथा आवश्यक सामग्री सहयोग गर्न सुरु गरेको जनाएको छ। बैंकले सामाजिक उत्तरदायित्वअनुसार सार्वजनिक संरचना पुनः सञ्चालनमा ल्याउन निरन्तर योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

Previous Post

लेउवा संघको नेतृत्वमा पहिलो महिला, राजेन्द्रलाई पराजित गर्दै जानुकाले रचिन ईतिहास

Next Post

दुबईमा अलपत्र आफ्ना नागरिक लिएर फर्किए वडाध्यक्ष नरेन्द्र थापा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
दुबईमा अलपत्र आफ्ना नागरिक लिएर फर्किए वडाध्यक्ष नरेन्द्र थापा

दुबईमा अलपत्र आफ्ना नागरिक लिएर फर्किए वडाध्यक्ष नरेन्द्र थापा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?