• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा–२६ का ताल संरक्षणका लागि समिति

Ramsharan Nepali by Ramsharan Nepali
July 17, 2025
in समाचार, स्थानीय
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ ३१ असार । पोखरा महानगरपालिका वडा नं २६ भित्र रहेका तीनवटा तालको संरक्षण तथा आगामी दिनमा गर्न सकिने विकास निर्माणामा सहयोग पु¥याउने गरि ताल संरक्षण समिति गठन गरिएको छ ।

स्थानिय सरकारको रुपमा रहेको वडा नं २६ संरक्षक रहने गरि खाष्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिमा ईश्वरी प्रसाद अधिकारी र गुदेताल वातावरण संरक्षण समितिको अध्यक्षमा वामदेव ढुगानालाई चयन गरिएको हो ।

खाष्टे,न्यूरेनी तथा गुदेताल संरक्षण विकास समितिको सोमवार भएको घोषणा सभा तथा पदस्थापन समारोहमा समिति गठन गरि ताल संरक्षाणका क्षेत्रको जिम्मेवारी दिईएको छ ।

तीन वर्षे कार्यकालका लागि गठन गरिएको खाष्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिको अध्यक्षमा ईश्वरी प्रसाद अधिकारी रहेका छन् भने समितिको उपाध्यक्षमा ईन्दु पौडेल लामिछाने,सचिवमा ई.सञ्जयराज तिमिल्सेना र कोषाध्यक्षमा नवराज वराल रहेका छन भने समितिको सदस्यहरुमा रामवावु वस्ताकोटी,ईश्वराज भण्डारी,रेवती रमण लामिछाने,शान्ति पौडेल, राज गुरुङ र गोविन्द वि क रहेका छन् ।

यसैगरि सोही भेलाले गुदेताल वातावरण संरक्षण समितिको अध्यक्षमा वामदेव ढुगानालाई चयन गरेको छ भने समितिको उपाध्यक्षमा बद्रिप्रसाद वराल,सचिवमा सर्मिला सुनार,कोषाध्यक्षमा दिपेन्द्र भण्डारी र सदस्यहरुमा वद्रिनाथ भण्डारी,सुर्य परियार,प्रविन रानाभाट,वालकृष्ण गौतम,सिता ढुगाना,सरोज वि क र युवराज गुरुङ रहेका छन् ।

नव गठित समितिलाई पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापा र खाष्टे न्युरेनी मत्स्य पालन सहकारीका निवर्तमान अध्यक्ष हरिप्रसाद अधिकारीले अविर र खादा लगाएर स्वागत गरेका थिए । यसैविच समितिले सोमवार देखि नै तालमा माछा मार्ने देखि तालको सन्दर्यमा असर पुग्ने खालका कुनै पनि काम तथा अन्य गतिविधी गर्न पुर्ण रुपमा रोक लगाउदै रखेदेखका काममा सरोकावाल सवैलाई अनुरोध गरेको छ ।

कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले वडा भित्र रहेका तालको विकासका लागि समय समयमा रकम विनियोजन भए पनि काम हुन नसक्दाको अवस्थालाई ध्यानमा राखि आगामी दिनमा सवैको राहे सुझाव र सल्लाह अनुसार नै समितिले काम गर्ने बताउदै वडाको विकासमा सवैले सकरात्मक र रचनात्मक सहयोग हुनु पर्नेमा जोड दिएका थिए ।

खाष्टे न्युरेनी मत्स्य पालन सहकारी सस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय सुर्य भण्डारी,चन्द्रगोपाल राजभाट,मनोहरी ढुगाना र खाष्टे न्युरेनी मत्स्य पालन सहकारी सस्थाका अध्यक्ष छविलाल लामिछाने लगाएतले तालको संरक्षण सगै आय आर्जनका लागि माछापालनलाई पनि प्रक्रियामा लगेर अगाडी वढाउन आग्रह गरेका थिए ।

Previous Post

सुविधा सम्पन्न पितृमोक्ष भवन उद्घाटन

Next Post

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?