• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मगर संघ पोखरा–२६ को अध्यक्षमा राम वहादुर राना

Ramsharan Nepali by Ramsharan Nepali
June 4, 2025
in समाचार, समाज, स्थानीय
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ २० जेठ । नेपाल मगर संघ वुढिबजार ईकाइ समिति पोखरा– २६ को १२ औ साधारण सभा तथा दशौं अधिवेशनले आगामी कार्यकालका लागि राम वहादुर रानालाई अध्यक्षमा चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको १५ सदस्य कार्यसमितिमा रानालाई पुन अध्यक्ष पदमा निर्वाचित भएका हुन भने नवगठित समितिको उपाध्यक्षमा जस्मी थापा मगर,सचिवमा दल बहादुर थापा मगर,सह सचिवमा योगिता माया थापा मगर र कोषाध्यक्षमा भीम वहादुर सोभै मगर रहेका छन् ।

यसैगरि नवगठित समितिको सदस्यमा नेत्र कुमारी आले मगर,कमला सारु मगर,राजु राना मगर,कविन्द्र थापा मगर,लक्ष्मी राना मगर,अल्का राना मगर,चित्र बहादुर थापा मगर,अनिता थापा मगर र हरिस कुमार आले मगर रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापाले नेपाल भरी छरिएर रहेका मगर समुदायलाई एकताबद्ध गर्दै पुर्खाले आर्जेको कला र सस्कृतीको संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए । साथै उनले मगर समुदायले आगामी दिनमा राजनितीको माध्यमबाट सामाजिक क्षेत्रमा प्रवेश गरि राज्यबाट पाउनु पर्ने सेवा सुविधा लिनका लागि आवाज उठाउनु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा नेपाल मगर संघका केन्द्रिय सल्लाहकार वालकृष्ण काउछा मगरले नेपाल निर्माणको ईतिहासमा मगर समुदायको ठुलो भुमिका रहेको प्रशंग उठाउदै हामी हामी विचमा एकता हुन नसक्दा नै राज्यबाट मगर समुदायलाई पछि पारिएकाले अवका दिनमा अधिकार मागर होईन खोसेर लिन सक्नु पर्ने धारणा राखेका थिए ।

यसैगरि कार्यक्रममा नेपाल मगर संघ कास्की जिल्लाका कोषाध्यक्ष क्याप्टेन भत्त पुन मगरले समाजमा सामाजिक चेतना फैलाउनका लागि राजनितीमा लाग्नु पर्ने सुझाव राखेका थिए भने नेपाल मगर संघ पोखरा महानगर अध्यक्ष ओम श्रीरिस मगरले आर्थीक विकासको आवस्यकता र शिक्षालाई पहिलो प्रथामिकतामा राख्न सक्नु पर्नेमा जोड दिएका थिए ।

नेपाल मगर संघ वुढिबजार ईकाइका अध्यक्ष राम वहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर महिला संघकी अध्यक्ष नुनु माया राना,पोखरा महानगरपालिका वडा नं २७ की वडासदस्य बुद्धि कुमारी थापा मगर,जिल्ला सास्कृती संघकी अध्यक्ष सरिता सारु मगर, नेपाल मगर संघ वुढिबजार ईकाइका सस्थापक अध्यक्ष यम बहादुर थापा,निर्वाचन समितिका संयोजक चन्द्र वहादुर गर्वुजा मगर र निर्वाचन समितिका सदस्य शिव बहादुर थापा मगर लगाएतले जातीय एकताको आवस्यकता औल्याएका थिए ।

विविध सास्कृती कार्यक्रमका साथ सुरु भएको कार्यक्रमको संचालन नेपाल मगर संघ वुढिबजार ईकाइका सचिव दल बहादुर थापाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण कुमारी थापाले गरेकी थिईन ।

Previous Post

हेलो हेल्थ क्लिनिकको थाइराइड परीक्षण तथा जनचेतना शिविर

Next Post

वडा नं. २६ मा उद्घोषण र समूह व्यवस्थापन तालिम

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
वडा नं. २६ मा उद्घोषण र समूह व्यवस्थापन तालिम

वडा नं. २६ मा उद्घोषण र समूह व्यवस्थापन तालिम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?