• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा २६ को निति तथा योजना कार्यक्रम

Ramsharan Nepali by Ramsharan Nepali
May 24, 2025
in समाचार, स्थानीय
0
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १० जेठ ।
पोखरा महानगरपालिका वडा नं २६ ले शनिवार राखेको नीति,योजना तथा कार्यक्रम र वडा विकासमा संभावनाका आधारहरु विषय छलफल कार्यक्रमका सहभागीहरुले आगामी दिनमा भौतीक पुर्वाधारका कामलाई भन्दा पनि उत्पादनसग जोडिदै आय आर्जन र युवा लक्ष्यीत स्वरोजगारका योजनाबाट अगाडी वढ्नु पर्ने आवश्यकता औल्याएका हुन् ।

हाम्रो वडालाई कस्तो वडा वनाउने त्यसको सुरुवात हामीबाटै गरौ भन्ने मुख्य उदेस्यका साथ आयोजित कार्यक्रममा नेपाल सरकारका पुर्व देखि वर्तमान समयमा उच्च पदमा रहेका ब्यत्तित्व,राजनितीक कर्मी ,उद्योग ब्यवसायि तथा सामाजिक ब्यक्तिहरुको सहभागीता रहेको कार्यक्रमका बक्ताहरुले यहाँ रहेका प्राकृतीक स्रोत र साधानको उच्चतम प्रयोग गर्दै दिर्घकालीन योजनाका वारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा वोल्दै पुर्व मन्त्री यज्ञ वहादुर थापाले वडाको विकासमा जनप्रतिनिधीहरुलाई सवैले आफु जुन ठाउमा छैं त्यहिवाट आवस्यक र प्रथामिकताका आधारमा सहयोग गर्ने हो भने हाम्रो वडालाई राम्रो मात्र होईन देश कै नमुना वडा वनाउन सकिने विश्वास दिलाएका थिए ।

सोही अवसरमा सर्वोच्च अदालतका पुर्व न्यायधिस आनन्द मोहन भटराईले विकास निर्माणका योजना वनाउदा पर्यावरणलाई ध्यानमा राख्दै वास्तविक आवस्यकता र सम्भावनाको खोजी गर्दै अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।

यसैगरि कार्यक्रममा गण्डकी प्रदेशका सचिव बद्रीनाथ अधिकारीले विकास भनेको भौतीक पुर्वाधार मात्र ठुलो कुरा नभई गुणस्थरिय शिक्षाका माध्यमवाट नैतिकवान र अनुशासितका विषयमा पनि ध्यान दिनु पर्ने बताएका थिए भने स्वास्थ मन्त्रालयका प्रदेश सचिव विनोद विन्दु शर्माले जनताको स्वास्थ्यमा प्रतक्ष्य सहयोग पुग्ने गरि योजना वनेकाले आगामी दिनमा प्रदेश स्तरिय आर्यवेद अस्पताल निर्माणका लागि जग्गाको खोजी भईरहेको जानकारी गराएका थिए ।

यस्तै ससस्त्र प्रहरी वलका नायव उपरिक्षक सुर्यप्रसाद तिमिल्सेनाले आफु वस्ने वडाको विकासका लागि सवैले आ आफनो तर्फबाट सहयोग र पहल कदमी गर्ने हो भने विकास असम्भव नभएको वताउदै ससस्त्र प्रहरी वलले स्कुल संचालनका लागि ठाउको खोजी गरिरहेकाले यस वडा भित्र कुनै उपयुत्त ठाँउको खोजीमा आफु रहेका वताए ।

कार्यक्रममा लायन्स क्लव ३२५ आई नेपालका गर्भनल विनोद ढुगानाले म मेरो वडा वनाउन के गर्न सक्छु भनेर एक जुट हुने सुझाव दिएका थिए भने गण्डकी प्रदेश निती योजना आयोगका अधिकृत सन्तोष ढुगाना र गण्डकी प्रदेशका उप सचिव प्रकाशचन्द्र ढुगानाले उद्धमशिलता,उत्पादन र रोजगारसँग जोडिने योजनालाई आगामी वर्षको निती तथा कार्यक्रममा समावेस गर्नु पर्ने आवस्यकता औल्याएका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले समग्र वडाको विकासमा आफनो कार्यकालमा ७५ करोड भन्दा वढिको काम भएको तथ्याङ प्रस्तुत गर्दै हामी जो जाहाँ छौ त्यही वाट सहयोग गर्ने हो भने अझ वढि काम गर्न सकिने र आगामी दिनमा केन्द्र,प्रदेश र स्थानिय योजनाका वारेमा सवैले चासो पुर्वक अगाडी वढ्ने हो भने हामीले परिकल्पना गरेको विकास गर्न सकिने ठोकुवा गरेका थिए ।

विभिन्न क्षेत्रका लब्ध प्रतिस्ठीत ब्यत्तिहरुले विकासका मोडल र आगामी दिनमा गर्न सकिने योजनाका वारेमा सुझाव दिएको कार्यक्रमको संचालन पोखरा महानगरपालिका वडा नं २६ का सुचना अधिकारी नवराज सापकोटाले गरेका थिए ।

Previous Post

अधिकृत विक्रेता संघ लेखनाथको अध्यक्षमा निर्मल पौडेल

Next Post

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?