• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कृष्ण भुजेलको स्मृतीमा रत्तदान

Ramsharan Nepali by Ramsharan Nepali
May 22, 2025
in समाचार, स्थानीय
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ८ जेठ । वि स २०५४ सालको स्थानिय निवार्चनको समयमा ज्यान गुमाका कृष्ण भुजेलको स्मृतीमा राखेको खुल्ला रत्तदानमा ६३ युनिट रगत संकलन भएको छ ।

निर्वाचन कै सिलसिलामा तत्कालीन कालिका गाविसमा नेपाली काग्रेसका कार्यकर्ताको आक्रमणबाट साहदत प्राप्त गरेका भुजेलका नाममा नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं २६ ले स्थापन गरेको कृष्ण भुजेल प्रतिष्ठानले राखेको खुल्ला रत्तदानमा ६३ युनिट रगत संकलन भएको हो ।

पहिलो रत्तदात सुर्यनारायण वराललाई ब्लड ब्याग हस्तान्त्रण गरि सुरु भएको कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका संसाद तथा पुर्व मन्त्री वेद वहादुर गुरुङ९स्याम० ले हजारौं सहिदहरुको वलिदानीवाट प्राप्त गणतन्त्रलाई स्थागत नगरेसम्म सहिदाको सम्मान नहुने वताउदै कृष्ण भुजेललाई राष्ट्रिय सहिद घोषण गर्नका लागि दवाव दिए पनि घोषण गर्न नसकिनु दुःख को विषय भएको बताएका थिए ।

कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष वैन वहादुर क्षेत्रीले सहिद प्रति गरिने सच्चा सन्मान भने कै सहिदका सपना पुरा गर्नु र सहिद परिवारका वारेमा राज्य प्रणाली जिम्मेवारी हुनु पर्ने सुझाव राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष विष्णु वरालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ खानेपानी उपभोत्त सस्थाका अध्यक्ष मुरारी शर्मा,नेपाल रेडक्रस सोसाईटी राखी उप शाखाका सभापति अम्विका मोहन भटराई र प्रतिष्ठानका सह संयोजक रामचन्द्र तिमिल्सेना लगाएतले कृष्ण भुजेललाई कुनै पाटी विशेषले भन्दा पनि राज्यको तर्फ सहिद घोषण गर्नका लागि दवाव दिनु पर्नेमा जोड दिएका थिए ।

Previous Post

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

Next Post

नगरप्रमुखको टोली कोटिहोममा पुगेर भने : ज्येष्ठ नागरिकहरू सम्मान गर्नुहोस

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नगरप्रमुखको टोली कोटिहोममा पुगेर भने : ज्येष्ठ नागरिकहरू सम्मान गर्नुहोस

नगरप्रमुखको टोली कोटिहोममा पुगेर भने : ज्येष्ठ नागरिकहरू सम्मान गर्नुहोस

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?