• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ सामुदायिक सहकारीको वित्तिय साक्षरता

Ramsharan Nepali by Ramsharan Nepali
April 27, 2025
in समाचार, स्थानीय
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १४ बैशाख । पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा प्रधान कार्यालय रहेको लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफना सेयर सदस्यहरुलाई सहकारी शिक्षा तथा वित्तिय साक्षरता तालिम दिएको छ ।

सस्थाको आफनै सभाहलमा दुई दिनसम्म चलेको तालिममा आम्दानी र खर्चको उचित रुपमा ब्यवस्थापन गर्दै भोलीका लागि वचत गर्ने तरिकाका वारेमा जानकारी गराउदै आय आर्जनका लागि उत्पादनसँग जोडिन आग्रह गरिएको थियो ।

कार्यक्रममा साना किसान विकास लघुवित्तिय सस्थाका साखा प्रमुख पदम रेग्मीले आजको गाँस कटाएर भोलीका लागि बचत गर्न सकिने उपायले खर्चलाई नियन्त्रण गर्ने र सानो वचतले पनि भविश्यमा ठुलो सहयोग पुग्नेमा जोड दिएका थिए ।

त्यसैगरि लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत संकरप्रसाद पौडेलले आम्दानीको लेखा जोखा गरि अब्ठारो अवस्थामा आउन सक्ने आर्थीक समस्यालाई सहज बनाउनका लागि बैक तथा वित्तिय सस्थाको सेयर खरिद,जिवन विमा योजना,गर गहनाको खरिद देखि आफुसँग भएको पौसालाई सहि ठाउमा लगानी गर्न सकिने उपायका वारेमा जानकारी गराएका थिए ।

सस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैक तालचोक साखाका प्रमुख सृजना हुमागाई र सस्थाका उप प्रबन्धक विष्णु प्रसाद चापागाई लगाएतले सहकारी शिक्षा र उत्पादनसँग जोडिनका लागि सहुलियत दरमा ऋण लिएर पनि आय आर्जनमा जोडिन सकिने विचार राखेका थिए ।

Previous Post

आमा औसीको अवसरमा बुद्धाश्रममा देवी प्रतिभाद्वारा सामग्री वितरण

Next Post

लक्ष्मी आदर्श माविको ब्यवस्थापन समितिमा चतुराखर अधिकारी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लक्ष्मी आदर्श माविको ब्यवस्थापन समितिमा चतुराखर अधिकारी

लक्ष्मी आदर्श माविको ब्यवस्थापन समितिमा चतुराखर अधिकारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?