• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

प्रवासी नेपाली मञ्च स्पेनद्धारा जेष्ठ नागरिकलाई सहयोग

Ramsharan Nepali by Ramsharan Nepali
February 26, 2025
in समाचार, स्थानीय
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१४ फागुन । प्रवासी नेपाली मञ्च स्पेनले पोखरा– २६ को जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई आर्थीक सहयोग गरेको छ ।

रोजगारीका लागि छोरा छोरी विदेशीने राष्ट्रिय समस्यालाई ध्यानमा राख्दै प्रवासी नेपाली मञ्च स्पेनले स्वदेशमा रहेका बृद्ध बुबा आमाको सहयोगार्थ पोखरा २६ को तालवेसीमा स्थापना गरिएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई रु एक लाख सहयोग गरेको हो ।

महाशिव रात्रीको अवसर पारेर राखिएको कार्यक्रममा प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदारनाथ ढुगाना र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रियका सदस्य शिव कुमार बरुवालले उत्त रकम पोखरा महानगरपालिका वडा नं – २६ का अध्यक्ष नरेन्द्र थापा र तालवेशी जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष वद्रिनाथ ढुगानालाई हस्तान्त्रण गरेका हुन् ।

सहयोग रकम हस्तान्त्रण तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको शुभारम्भ समारोहमा वोल्दै वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आफु जनप्रतिनिधी भएको पहिलो निर्णय जेष्ठ नागरिक र गरिव तथा विपन्न सुत्केरी महिलाका हितमा काम गर्ने प्रतिवद्धतालाई सार्थक रुप दिने वताउदै जेष्ठ नागरिक जिउदो ईतिहास भएकाले उहाँहरुको अनुभवबाट हामीले नयाँ कुरा सिक्न सक्ने धारणा राखेका थिए ।

वडाको विकास भनेको वाटो,पुल ,कुलेसा मात्र नभई सामाजिक परिवर्तन लागि सकरात्मक शन्देस दिने खालका काम गर्नु पनि विकास भएकाले हाम्रो वडालाई समृद्ध वडा बनाउदै सि®ो महानगरपालिका भित्र रचनात्मक काम गरेर नगरवासीमा हासो,खुसी र समृद्धि आउनु पर्छ उनको सुझाव थियो ।

सोही अवसरमा प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदारनाथ ढुगानाले रोजगारी र आफना भावी सन्ततीका लागि विदेशीनु रहर नभई वाध्यता भएकाले आफुहरु विदेशमा भए पनि मन,मुटु र भावना स्वदेश प्रति रहिरहने भएकाले प्रवासी नेपालीहरुले वाडी पहिरो देखि आर्थीक विपतमा परेका जुन सुकै वर्ग र समुदायलाई सहयोग गर्दै कोभिड महामारीका समयमा पोखरामा अक्सिजन पल्लान्ट स्थापनामा पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवस्यकता अनुसार सहयोग गर्दै जाने विश्वास दिलाएका थिए ।

साथै उनले बिदेशमा १८ वर्ष विताउदा पनि नेपालमा रहदाको अनुभव र यहाँका हरेक वारी र टारीका भु–भागको सम्झना मानसपटलमा सृजित भईरहने बताउदै यो सहयोग होईन यो त माया र प्रेम साटा साट मात्र भएको वताएका थिए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रियका सदस्य तथा वेल्जीमका पुर्व अध्यक्ष शिव कुमार बरुवालले बिदेशमा रहेका हरेक नेपालीले आफनो जन्म भुमीको मायाको लागि एकतावद्ध भएर सहयोग गर्दै आएको वताएका थिए भने नेपाल पत्रकार महासंघकी पुर्व केन्द्रिय सदस्य सुष्मा पौडेलले शिव महिमा र हिन्दु सस्कारका वारेमा जानकारी गराएकी थिईन ।

सोही अवसरमा जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुगानाले जुन काम सुरु गरिन्छ त्यसलाई निरन्तरता दिनु ठुलो विषय भएको बताएका थिए भने पत्रकार कमल पौडेल अथकले कमाउन सक्ने युवा जती विदेशमा रहने र स्वदेशमा बृद्ध वुवा आमा र नेता भनाउदाहरु मात्र रहने राष्ट्रिय समस्याका बारेमा चिन्ता जाहेर गरेका थिए ।

तालवेशी जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष वद्रिनाथ ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी राखी उप–शाखाकी उप सभापति प्रमिला बराल,शान्ति प्रेमी आमा समुहकी अध्यक्ष मिरा भण्डरी लगाएतले अव हरेक टोल टोलमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र राख्नु पर्ने आवस्यकता औल्याएका थिए ।

सेवा केन्द्रका अध्यक्ष वद्रिनाथ ढुगानाले जेष्ठ नागरिक दिवा सेवा केन्द्र किन स्थापना गरियो र यसको मुख्य आवस्यता के हो त भन्ने वारेमा प्रकास पारेको कार्यक्रमको संचालन सेवा केन्द्रका सचिव विचित्रनाथ ढुगानाले गरेका थिए ।

Previous Post

कालिका बोर्डिङ स्कुलको ३१औं वार्षिकोत्सव सम्पन्न

Next Post

तेश्रो बेगनास कप शुरु, आयोजक र मत्स्य व्यवसायीको विजयी शुरुवात

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
तेश्रो बेगनास कप शुरु, आयोजक र मत्स्य व्यवसायीको विजयी शुरुवात

तेश्रो बेगनास कप शुरु, आयोजक र मत्स्य व्यवसायीको विजयी शुरुवात

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?