• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

लेखनाथमा बृहत शैक्षिक प्रदर्शनी प्रतियोगिता सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
February 16, 2025
in शिक्षा, समाचार
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३ फागुन । पोखरा महानगरपालिका वडा नं २७ को शिक्षा समितिले पोखरा र आसपासका विद्यालयहरुलाई समेटेर शनिवार बृहत शैक्षिक प्रदर्शनी प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयहरुका बीच शैक्षिक सहकार्य वढाउने र विद्यार्थीहरुको प्रतिभा प्रदर्शनको अवसर सृजना गरी शैक्षिक गतिविधी वढाउन सहज हुने गरि दुई दिने शौक्षीक कार्यक्रम अन्तरगत शुक्रवार मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो भने शनिवार विभिन्न पाँच विधालाई आधार मानी शैक्षिक प्रदर्शनी प्रतियोगिता गरिएको हो

प्रतियोगितामा सहभागी बिद्यालय मध्यबाट समग्रमा डायमण्ड माविले उत्कृष्ठ स्थान हासिल गरेको थियो भने दितियमा न्यूलाईट मावि र तृतियमा जनप्रकाश मावि रहेको थियो । शैक्षिक प्रदर्शनी तर्फ प्रथम हुनेले १५ हजार, द्धितियले १० हजार,तृतीयले सात हजार नगद पुरस्कार हात पारेका छन् ।

यसैगरि विज्ञान तर्फको प्रदर्शनीमा डायमण्ड मावि प्रथम,लिटल फलवर वोडिङ स्कुल द्धितिय र जनप्रकाश माविले तृतिय स्थान हासिल गरेको छ भने सामाजिक तर्फको प्रर्दशनीमा न्यू लाईट मावि प्रथम,डायमण्ड मावि द्धितिय र गणित तर्फको प्रदर्शनीमा जनप्रकाश मावि प्रथम,डायमण्ड मावि द्धितिय र न्यु लाईट माविले तृतिय स्थान हासिल गरेको थियो ।

यस पुर्व कार्यक्रमको उद्घाटन गर्दैे डायमण्ड मावि विद्यालय ब्यवस्थापन समितिका सदस्य ईन्द्र वहादुर थापाले विद्यार्थीहरुले प्रदर्शनीबाट विज्ञान,प्रविधी,वातावरण,कृषि,सामाजिक,भाषा र सस्कृतीका वारेमा जानकारी पाउन सक्ने विश्वास दिलाएका थिए ।

लक्ष्मी आदर्श मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति वडा नं २७ का सदस्य तथा कार्यक्रम संयोजक यम वहादुर रोक्का, सह संयोजक तथा लक्ष्मी आदर्श माविका प्रधानाध्यापक शिवमणि भण्डारी,डायमण्ड माविका ब्यवस्थापक हरि प्रसाद लामिछाने र डायमण्ड माविका शिक्षीक नारायण वाग्ले लगाएतले कार्यक्रमको उदेस्य र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।

Previous Post

कर्माचार्य समाजले गर्यो मृगौला पिडितलाई सहयोग

Next Post

महाशिवरात्रीको अवसरमा पुम्दिकोटमा महायज्ञ, तयारी तिव्र

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
महाशिवरात्रीको अवसरमा पुम्दिकोटमा महायज्ञ, तयारी तिव्र

महाशिवरात्रीको अवसरमा पुम्दिकोटमा महायज्ञ, तयारी तिव्र

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?